Logo

अर्जुन र सरोजको ‘डलर’मा रमाउदै आस्था र वर्षा (भिडियोमा)



Spread the love

नेपाली सांगीतिक क्षेत्रमा निकै चर्चा परिचित बटुल्न सफल मोडेल हुन्- सरोज अधिकारी र आस्था विश्वकर्मा ।उनके एक पछि एको म्युजिक भिडियो सुपरहिट भएका छन् । चर्चित गायक आर्जन पाण्डे र गायिका बिद्या तिवारीको आवाजमा रहेको ‘डलर’ बोलको गीत युट्युबमार्फत सार्वजनिक भएको छ ।

नवराज कलौनीको शब्द रहेको गीतमा राजेन्द्र भट्ट(मिस्टर आर्जे)ले नै संगीत र र्यापर हानेका छन् । उक्त गीतमा मोहित मुनालले एरेन्ज गरेका छन् ।

गीतको मुख्य भूमिकामा सरोज र आशमासंगै चर्चित नायिका वर्षा राउत,स्वयं गायक आफैले अभिनय गरेका छन् ।

पछिल्लो समय युवा र युवती विदेश भने पछि हरुक हुने गर्दछन् अहिलेका युवा पुस्तालेसबै पैसा र विदेश जाने तिर धेरै आकर्षण देखिन्छन । यसैलाई लक्षित गर्दै गायक आर्जन पाण्डे गीतमार्फत पस्तुत गरेका छन् ।

नबराज उप्रेतीद्वारा छायांकन भएको भिडियोलाई गम्विर बिस्टले निर्देशन गरेका छन् ।

भिडियोमा हेर्नुहोस् :

https://youtu.be/vmHSSnmGcuw

प्रतिक्रिया दिनुहोस्