Logo

ए डिभिजन लिग: संकटा र ब्रिगेडले अंक बाँडे



Spread the love

६ माघ, काठमाडौं । संकटा क्लबले सहिद स्मारक ए डिभिजन लिगमा तेस्रो बराबरी खेलेको छ । सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा संकटाले ब्रिगेड ब्वाईज क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

बराबरीपछि संकटाले ७ खेलबाट ९ अंक जोडेको छ । यस्तै ७ खेलबाट २ जित र २ बराबरीसहित ८ अंक जोडेको ब्रिगेड नवौं स्थानमा उक्लेको छ ।

प्रतिक्रिया दिनुहोस्