Logo

‘दि भ्वाइस अफ नेपाल सिजन २’की बिमोचना लोम्जेलको ‘तिमि’ सार्वजनिक (भिडियोमा)



Spread the love

‘दि भ्वाइस अफ नेपाल सिजन २’बाट एकाएक चर्चा परिचर्चा बटुल्न सफल युवा गायिका बिमोचना लोम्जेल । उनको पछिल्लो समय चैतरफी चर्चा परिचर्चा हुने गरेको छ । बिमोचनाले बजारमा नयाँ गीत ‘तिमि’ बोलको म्युजिक भिडियो ओसआर डिजिट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

गीतको मुख्य भूमिकामा गायिका स्वयं अभिनय गरेकी छिन् । गीतमा अनमोल लोम्जेलले नै शब्द, संगीत भरेका छन् । प्रविन रानाले ड्रम हानेको गीतमा संगीतकार अनमोलले नै गिटार बजाएका छन् ।

गीत पुरै दार्जीलिङमा छायांकन भएको छ भने गीतलाई संगीतकार अनमोलले एरेन्ज गरेका छन् । अरविन्द राजले गीतलाई निर्देशन गरेका हुन् ।

हेर्नुहोस् भिडियो :

https://youtu.be/BcjX0hFN0Rk

प्रतिक्रिया दिनुहोस्