Logo

आजको सुनचाँदीको बजारभाउ



Spread the love

१३ माघ, काठमाडाैँ – आज सुन प्रतितोला ७५ हजार १ सय ९७ रुपैयाँमा कारोबार  भइरहेको छ । गत दिन ७५ हजार १ सय ९७ रूपैयाँमा कारोबार भएको सुनको मुल्य आज यथावत् हुँदै  ७५ हजार १ सय ९७ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ७४ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ८ सय ८५ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्