Logo

चर्चित गायक सुगम पोखरेलको नयाँ गीत ‘लाखौंमा एक तिमी’ सार्वजनिक (भिडियोमा)



Spread the love

आधुनीक सांगितिक क्षेत्रमा निकै चर्चा परिचर्चा बटुल्न सफल बहुचर्चित गायक सुगम पोखरेलको आवाजमा रहेको नयाँ ‘लाखौंमा एक तिमी’ बोलको म्युजिक भिडियो ओसआर डिजिट युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ।

भिडियोमा बिन्दु दुवादीसँगै संगीतकार मनोजले स्वयं अभिनय गरेका छन् । गीतमा मनोज सिग्देल(उरेश)ले नै शब्द तथा संगीत दिएका छन् । अर्जुन तिवारी र उनको टिमद्वारा छायांकन गरेको छ ।

राजिव समरले कोरियोग्राफी गरेका भिडियोलाई गोपाल रसाइलीले एरेन्ज गरेका छन् ।भिडियोलाई शान् थापाले निर्देशन गरेका हुन् ।

भिडियो हेर्नुहोस् :

https://youtu.be/oxWQsWfWP40

प्रतिक्रिया दिनुहोस्