Logo

प्रिमियर लिग: शीर्ष स्थानको लिभरपुलले वेस्ट ह्यामसँग प्रतिस्पर्धा गर्दै



Spread the love

एजेन्सी । प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले आज (बुधबार) वेस्ट ह्यामसँग प्रतिस्पर्धा गर्दैछ । वेस्ट ह्यामको घरेलु मैदानमा हुने खेल नेपाली समयअनुसार राति १ः३० मा सुरु हुनेछ ।

आजको खेलमा लिभरपुल अपराजित यात्रालाई कायम राख्ने रणनीतिमा छ । लिभरपुलले लिगमा २३ खेलबाट ६७ अंक बनाउदा दोस्रो स्थानमो म्यान्चेस्टर सिटीको ५१ अंक छ ।

यता २३ अंकसहित रेलिगेसन जोननजिक रहेको वेस्ट ह्याम लिभरपुलको अपराजित यात्रालाई पूर्णविराम लगाउने योजनामा छ ।

प्रतिक्रिया दिनुहोस्