Logo

आजको सुनचाँदीको बजारभाउ



Spread the love

१६ माघ, काठमाडाैँ – आज सुन प्रतितोला ७६ हजार २ रुपैयाँमा कारोबार  भइरहेको छ । गत दिन ७६ हजारको वरीपरी कारोबार भएको सुनको मुल्य आज यथावत् हुँदै  ७६ हजार २ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ७५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ८ सय ९९ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्