Logo

चलचित्र ‘आमा’को शिर्षक गीत ‘मनको मौलो देखि मन्दिरसम्म’ सार्वजनिक, यस्तो भूमिकामा मिथिला र सुरक्षा(भिडियोमा)



Spread the love

यहि फागुन ९ गते महाशिवरात्रीको अवसरमा परेर रिलिज हुन लागेको चलचित्र ‘आमा’को शिर्षक गीत  शीर्ष गीत ‘मनको मौलोदेखि मन्दिरसम्म’ सार्वजनिक भएको छ ।

दीपेन्द्रको 'आमा'को मार्मिक शिर्ष गीत रिलिज

भूपेन्द्र खड्काको शब्द रहेको गीतमा सुवाष भुसालले संगीत भरेका छन् भने केतन क्षेत्रीले स्वर दिएका छन् । गीतमा आमाले आफ्नो सन्तानका लागि गर्ने सङ्घर्षलाई मार्मिक तरिकाले प्रस्तुत गरिएको छ । निर्देशक खनालले यो गीतलाई चलचित्रमा कथा वाचनको रूपमा प्रयोग गरिएको बताएका छन् ।

Image result for ‘मनको मौलोदेखि मन्दिरसम्म’ सार्वजनिक भएको छ ।

दर्शक अब प्रतीक्षा गरिरहेको यस चलचित्रमा मिथिला शर्मा र सुरक्षापन्तसँगै नायक देशभक्त खनाल, सरिता गिरी, मनिष निरौला, लक्ष्मी भुसाल, टिका पहारी, पदमप्रसाद पौडेल, आशान्त शर्मालगायतका कलाकारको अभिनय रहेको छ ।

Image result for ‘मनको मौलोदेखि मन्दिरसम्म’ सार्वजनिक भएको छ ।

नेपाली समाजमा आमा-बाबुको निधनमा हुँदा छोराले मात्र कपाल मुण्डन गर्ने र दागबत्ती दिने मान्यता छ तर यस चलचित्रमा आमा-बाबुको निधन हुँदा छोरीले कपाल मुण्डन र आमा-बाबु चिताको दागबत्ती दिँदा स्वर्गमा बाँस पाउन भने अन्धविश्वास प्रति ब्यङ्ग गरिएको छ । चलचित्रको कथा अन्धविश्वास विरुद्ध हुने सङ्केत गर्छ ।

Image result for ‘मनको मौलोदेखि मन्दिरसम्म’ सार्वजनिक भएको छ ।

डीएस डिजिटलको ब्यानरमा निर्माण गरिएको चलचित्रलाई निर्देशक दीपेन्द्र के खनाललेनै लेखन , छायाङ्कन र निर्देशन गरेका छन् ।

हेर्नुहोस् भिडियो :

https://youtu.be/bivNGWP8qRA

प्रतिक्रिया दिनुहोस्