Logo

आजको सुनचाँदीको बजारभाउ



Spread the love

१८ माघ, काठमाडाैँ – आज सुन प्रतितोला ७५ हजार ६ सय रुपैयाँमा कारोबार  भइरहेको छ । गत दिन ७६ हजारको वरीपरी कारोबार भएको सुनको मुल्य आज केही गिरावट हुँदै  ७५ हजार ६ सय रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ७५ हजार ३ सय २ रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ८ सय ७० रूपैँयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्