Logo

गायक सुरज तामाङको नयाँ गीत ‘तिमी छौ र त’ सार्वजनिक(भिडियोमा)



Spread the love

चर्चित गायक सुरज तामाङ र जमुना वनञ्जितको स्वरमा रहेको नयाँ गीत ‘तिमी छौ र त’ बोलको म्युजिक भिडियो हाइलाइट्सको युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

Image result for https://youtu.be/YWYf09mjZNQ

भिडियोमा विमल पुरी र सिम्पलले अभिनय गरेका छन् । ध्रुब केसीको शब्द रहेको गीतमा गायक सुरजले नै स्वयं संगीत भरेका छन् । उक्त गीतलाई देबेश राई एरेन्ज गरेका हुन्। पवन सुस्लिङद्वारा छयांकन भएको भिडियोलाई पवनले नै सम्पादन गरेका छन् भने भिडियोलाई सिम्पल खरेलले निर्देशन गरेका हुन् ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/YWYf09mjZNQ

प्रतिक्रिया दिनुहोस्