Logo

‘चपली हाइट ३’को ‘चारानाको मसला’ गीत सार्वजनिक(भिडियोमा)



Spread the love

पछिल्लो समय निकै चर्चा परिचर्चा बटुल्न सफल चलचित्र ‘चपली हाइट ३’को ‘चारानाको मसला’ बोलको गीत हाईलाइट नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

‘चपली हाइट ३’को गीतमा बोल्ड स्वस्तिमा र सुपुष्पा

गीत काठमाडौँको ठमेलमा अवस्थित एक क्लबमा छायाङ्कन भएको छ भने उक्त गीतमा नायिका स्वस्तिमा खड्का र सुपुष्पा भट्टलाई बोल्ड एण्ड सेक्सी अवतारमा देखिएकी छिन् ।

सुवास भुसालको सङ्गीत रहेको गीतमा डी.पी खनालको शब्द रहेको छ भने उक्त गीतमा  गायक राज खम्बु र गायिका अस्मिता अधिकारी स्वरमा सजिएको छ । स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट र महेश त्रिपाठीलाई फिचर्ड छन् । गीतमा स्वस्तिमा र आमिर गौतम, सुपुष्पा र महेश त्रिपाठीको ‘चपली हाइट ३’को ‘चारानाको मसला’ फिचर्ड छन् ।

चलचित्रको मुख्य भूमिकामा नायिका स्वस्तिमा, आमिर गौतम, सुपुष्पा भट्ट र महेश त्रिपाठी फिचर्ड गरेका छन् भने उक्त भिडियोलाई प्रदीप लामाले कोरियोग्राफी गरेका हुन् ।

चलचित्रलाई पुरुषोत्तम प्रधानद्वारा छायांकन गरेका छ । चलचित्रलाई अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले मिलेर निर्माण गरेको चलचित्रलाई निकेश खड्काले निर्देशनमा गरेका छन्  । चलचित्र यहि चैत्र २८ गतेबाट देशभर प्रदर्शमा आउदै छ ।

हेर्नुहोस् भिडियो ; 

https://youtu.be/h-TlDdU1fvc

प्रतिक्रिया दिनुहोस्