Logo

मेलिना र डी.बि खड्काले ल्याए नयाँ गीत ‘तिमीले पनि सतौछौ’ सार्वनजिक(भिडियोमा)



Spread the love

युवा पुस्तामाझा निकै चर्चा परिचर्चा बटुल्न सफल चर्चित गायिका मेलिना राई र गायक डी.बि खड्काको स्वरमा रहेको नयाँ गीत ‘तिमीले पनि सतौछौ’बोलको म्युजिक भिडियो ओएसआर डिजिटलको युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।

भिडियोमा सुमुन्द्र वाग्ले र यांग्सु श्रेष्ठ सँगै गायक खड्काले स्वयं अभिनय गरेका छन् । रत्न बेहोसी र राम कुमार राईको सयुक्त शब्द रहेको गीतमा गायक डी.बि खड्काले संगीत रहेका छन् ।

अजय रेग्मीको कोरियोग्राफी रहेको भिडियोलाई क्रान्ति केसी ले सम्पादन गरेका छन् भने केसीले नै उक्त गीतलाई निर्देशन गरेका हुन् ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/8WIWDYK-HPQ

 

प्रतिक्रिया दिनुहोस्