Logo

नेम्बंगले हेर्दा किन यस्तो हुन्छ आकाशलाई(भिडियोमा)



Spread the love

पछिल्लो समय निकै चर्चामा रहेका युवा गायक हुन्-प्रताप दास र ‘नेपाली आइडल सिजन २ ‘की नीलिमा थापा मगरको स्वरमा रहेको नयाँ गीत ‘किन यस्तो हुन्छ मलाई ’बोलको म्युजिक भिडियो ओएसआर डिजिटलको युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।

भिडियोको मुख्य भूमिकामा नायक आकाश श्रेष्ठ र कल्पना नेम्बंगले अभिनय गरेका छन् । आकाश र कल्पना आफ्नै दुनियामा रमाएका छन  । मनोज केसी ‘समयाको शब्द रहेको गीतमा मनोज थापा मगरले संगीत भरेका छन् ।

उक्त गीतलाई देबेशदे राईले एरेज गरेका छन् ।फराज अर्पण  र सुर्य लामा राईको सयुक्त छायांकन भएको भिडियोलाई फराज अर्पणले नै सम्पादन र निदेशन गरेका हुन् ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/kNQswjNc99Y

प्रतिक्रिया दिनुहोस्