Logo

आजको सुनचाँदीको बजारभाउ



Spread the love

२० माघ, काठमाडाैँ – आज सुन प्रतितोला ७६ हजार ४ सय ९८ रुपैयाँमा कारोबार  भइरहेको छ । गत दिन ७६ हजार २ सय रुपैयामा कारोबार भएको सुनको मुल्य केही बढ्दै  ७६ हजार ४ सय ९८ रुपैयाँमा कारोबार भएको हो ।

त्यस्तै, तेजावी सुन ७६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ८ सय ९५ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्