Logo

दिक्पालकी अप्सरा हुन् शिल्पा (भिडियोमा)



Spread the love

गायक बिशाल राज बि.कको नयाँ गीत ‘अप्सरा हौ तिमि’ बोलको म्युजिक भिडियो हाइलाइट नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

गायक बिशाल राज बि.कको शब्द रहेको गीतमा संगीत संयोजक गायक बिशाल र कमल सौरागले गरेका छन् । गीतको म्युजिक भिडियोमा नायिका शिल्पा पोखरेल र दिक्पाल कार्कीले अभिनय गरेका छन् भिडियो पुरै कृष्ण मन्दिरमा छायांकन गरिएको छ ।

उक्त गीतलाईप्रिस्मा रेकर्डिङ स्टुडियोबाट रेकर्ड भएको यस गितलाईकमल सौरागले एरेन्ज गरेका हुन् । दुर्गा पौडेलद्वारा छायांकन भएको भिडियोलाई नबिन घर्ति मगरले सम्पादन गरेका हुन् । भिडियोलाई शंकर बि.सीले नै निर्देशन तथा कोरियोग्राफी गरेका छन् ।

हेर्नुहोस् भिडियो :

https://youtu.be/cyZY7HWU53E

प्रतिक्रिया दिनुहोस्