Logo

नेपथ्यको नयाँ म्युजिक भिडियो ‘सिरानमा फोटो छ’ सार्वजनिक(भिडियोसहित)



Spread the love

लोकरक ब्याण्ड नेपथ्यले आफ्नो रजत उत्सव पारेर अर्को म्युजिक भिडियो ‘मै मरिजाउँला’ रिलिज गरेको छ।स्थापनाको २५ वर्ष पुगेको अवसरमा ब्याण्डले आफ्ना स्रोता तथा दर्शकलाई यो वर्षभरि नयाँ म्युजिक भिडियो उपहार दिने घोषणा गरेको थियो ।

सेप्टेम्बर महिनाका निम्ति चयन गरिएको यो गीत नेपथ्यको नवौं एल्बम ‘ऐनाझ्याल’ बाट लिइएको हो । ‘मै मरिजाउँला’ गीतका शब्द र संगीत लाङटाङ भेगतिर भेटिने लोक भाकामा आधारित छ, जुन स्थानमै नेपथ्यको लोकप्रिय गीत ‘भेँडाको ऊनजस्तो’ खोजी गरिएको थियो ।

‘मै मरि जाउँला’ तामाङ सेलोमा आधारित गीत हो जसका शब्दले पछिल्लो समय वैदेशिक रोजगारमा  गएकाहरुको संवेदना बोकेको छ । विदेशमा गएर भोग्नुपरेका पीडालाई यस गीतले उजागर गरेको छ ।

हेर्नुहोस् भिडियोः

https://youtu.be/3ImKq4nGqdM

प्रतिक्रिया दिनुहोस्