Logo

महाशिव रात्रिमा पशुपतिनाथ मन्दिर, सजावटका लागि २ करोडको फूल (भिडियोसहित)



Spread the love
पशुपतिनाथ मन्दिर ।

काठमाडाैँ – काठमाडाैँकाे पशुपतिनाथमा यस शिवरात्री धुमधामकाे साथ मनाइएकाे छ। गत वर्षहरू भन्दा याे वर्ष निकै सजावटका साथै राेचक देखिने गरी मन्दिर सिंघारिएकाे थियाे।

यसपटकको महाशिवरात्रिको राम्रो पक्ष भनेको यसको भव्य सजावट रहेको दर्शन गर्न आउने भक्तालुहरूले बताएका छन्।

https://youtu.be/AMe4F8k1heI

सूरतका व्यापारी सञ्जय छिब्बर र केके शर्माले लगभग २ करोडको लागतमा पशुपतिनाथ मन्दिर सजाएका हुन्।

भारतको मद्रासबाट आएका ती दुई जना शिव भक्तले आपसमा मिलेर पशुपतिनाथमा विशेष सजाएर मन्दिर नै झिलीमिली पारेका थिए।

उनीहरुले २ करोड रुपैयाँ खर्च गरी सम्पूर्ण सामग्रीको बन्दबस्तो र सजावटको काम आफै गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्