Logo

कोरोनाभाइरसको त्रास – युरोपा लिगको खेल बन्द रंगशालामा खेलाइने



Spread the love

एजेन्सी । कोरोनाभाइरसको संक्रमणलाई मध्यनजर गर्दै युरोपा लिग अन्तर्गत बिहीबार हुने इन्टर मिलान र लुडोगोरेट्सबीचको खेल बन्द रंगशालामा खेलाइने भएको छ। कोरोनाभाइरसको सम्भावित खतरालाई मध्यनजर गर्दै यसै साता इटालियन सिरी ए का चार खेल स्थगित गरिएका थिए।

इटालीमा देखिएको कोरोनाभाइरसको पछिल्लो घटनाक्रममले आगामी आइतबार सिरी ए अन्तर्गत हुने युभेन्टस र इन्टरबीचको खेल हुने-नहुनेमा दुविधा उत्पन्न भएको छ।

प्रतिक्रिया दिनुहोस्