Logo

इपिएलको खेल तालिका सार्वजनिक, उद्धघाटनमा साविक विजेता ललितपुर र पोखरा आमने सामने हुने



Spread the love

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्र्सले पोखरा राइनोजको समान गर्नेछ । इपिएल टीयू क्रिकेट मैदानमा चैत्र १ देखी १५ सम्म हुनेछ ।

लिग चरणपछि शीर्ष दुई टोलीबीच क्वालिफयार हुने छ । विजेता टोली स्वतः फाइनलमा स्थान बनाउदा पराजित हुने टोलीले एलिमिनेटर खेलको विजेतासँग फाइनल प्रवेशको लागि प्रतिस्पर्धा गर्ने मौका पाउने छ ।

इपिएलको खेल तालिका

प्रतिक्रिया दिनुहोस्