Logo

युरोपा लिगमा गेटाफेसँग पराजित हुँदा आयाक्स राउन्ड अफ ३२ बाट नकआउट



Spread the love

एजेन्सी । अघिल्लो सिजन युइएफए च्याम्पियन्स लिगमा सनसनीपुर्ण प्रदर्शन गर्दै सेमिफाइनलको यात्रा तय गरेको डच क्लब आयाक्स युरोपा लिगको राउन्ड अफ ३२ बाटै नकआउट भएको छ ।

अर्काे खेलमा अघिल्लो सिजन च्याम्पियन्स लिगमा सनसनीपुर्ण प्रदर्शन गरेका आयाक्सले दोस्रो लेगमा २–१ को जित निकालेपनि राउन्ड अफ ३२ बाट अघि बढ्न सकेन । आयाक्स गेटाफेसँग समग्रमा ३–२ ले पराजित हुदै राउन्ड अफ ३२ बाटै बाहिरिएको हो ।

आयाक्स पहिलो लेगमा २–० ले पराजित भएको थियो । त्यही हार नै आयाक्स अघि बढ्नको लागि बाधक बन्यो । आम्सटर्डममा आयाक्सको २–१ को जितमा डानिलोले गोल गर्दा एक गोल उपहार पाएको थियो । गेटाफेका जेमी माटाले गोल गरे ।

प्रतिक्रिया दिनुहोस्