Logo

सेन्टी भाइरसले कमायो ९ दिनमा ४ करोड



Spread the love

पछिल्लो समय किने चर्चा परिचर्चा बटुल्न सफल नेपाली कथानक चलचित्र सेन्टी भाइरसले पहिलो दिन देखि ९ दिन सम्म आउदा राम्रो व्यापार गर्न सफल भएको छ । 

चलचित्र ‘सेन्टी भइरस’ रिलिज भएको ९ दिनसम्म आइपुग्दा ४ करोडभन्दा बढीको व्यापार गरेको छ ।

श्रीमान र श्रीमती फरक पार्टीमा हुँदा आउन सक्ने समस्यालाई चलचित्रमा प्रस्तुत गरिएको छ । सिताराम, कुन्जना र दयाहाङ राईलाई विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल लगायतका कलाकारहरुको साथ रहेको छ ।


रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र सेन्टी भाइरसमा सिताराम कट्टेल, कुन्जना घिमिरे र दयाहाङ राई मूख्य भुमिकामा देखिएका छन् ।



प्रतिक्रिया दिनुहोस्