Logo

के कारण गइनन् दीपिका फ्रान्स ?



Spread the love

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण बलिउडकि चर्चित अभिनेत्री दीपिका पादुकोण जान इन्कार गरेकी छिन् ।

उनी फेसन ब्रान्ड ‘लुई वितो’को निमन्त्रणामा फ्रान्स जाने तयारीमा गरेकी थिइन् । फ्रेवुअरी २४ बाट पेरिसमा सुरु भएको यस फेशन विकको आज अन्तिम दिन हो । उनले अहिले संसारभर फैलिँदो कोरोना भाइरसको कारण दीपिकाले नजाने बताएकी छन् ।

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस फ्रान्समा समेत पकड जमाए छ भने थाहा पाए पछि विज्ञप्तिमा दीपिका फेसन विकमा सहभागी नहुने जानकारी दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्