Logo

कोरोना भाइरसको संक्रमण: आईपीएलका खेलहरू बन्द रंगशालामा



Spread the love

एजेन्सी । भारतीय खेल मन्त्रालयले १३औं संस्करणको आईपीएलका खेलहरू बन्द रंगशालामा गर्न भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) निर्देशन दिएको छ । कोरोना भाइरसको चौतफी संक्रमण भइरहेकै बेला कुनै प्रतियोगिता सञ्चालन गर्नु परे खेल बन्द रंगशालामा गर्नुपर्ने निर्देशन दिएको हो ।

सरकारको यस फैसलाबाट आईपीएललगायत अन्य कुनै पनि खेलमा दर्शकको उपस्थिती नहुने देखिएको छ। खेल सचिव राधेश्याम जुलानियाले कुनै खेल रद्द गर्न सकिन्न भने त्यो ढोका बन्द गरेर बिनादर्शक खेलाउनु पर्ने बताए।

“यदि कुनै प्रतियोगिता स्थगित गर्न नसकिने अवस्था आए सबै खेल बन्द रंगशालामा सञ्चालन गर्नुपर्नेछ,” खेल सचिव श्याम जुलानियाले भने, “हामीले बीसीसीआईसहित सबै राष्ट्रिय संघलाई निर्देशन गरिसकेका छौं ।

प्रतिक्रिया दिनुहोस्