Logo

२० तस्बिरमा हेर्नुहोस् डाफ्ने जोयको जवानी



Spread the love

फिलीपिन्सकी चर्चित मोडल तथा नायिका हुन्- डाफ्ने जोय । उनले प्रसिद्ध सङ्गीतकार फिफ्टी सेन्टसँग सन् २०११ मा विवाह गरेकी थिइन् । उमेरले उनी ३२ वर्ष पुगे तापनि आफ्नो सुन्दरतामा उनले विश्वभरका करोडौं युवाहरूलाई लठ्ठ बनाएकी छिन् ।

उनको शारीरिक वनावट देखेर जो–कोही मोहित हुन्छन् । बिकिनीमा समुद्रमा छल्किदै गरेका हट एण्ड ग्याल्यमरस तस्बिरहरु आफ्नो इन्स्टाग्राम र फेसबुकमार्फत सार्वजनिक गरेकी थिइन् । जुन अहिले सामाजिक सञ्जालमा विश्वभर भाइरल भैरहेका छन् ।

हेर्नुहोस् तस्बिर:

Image result for डाफ्ने जोय
Image result for डाफ्ने जोय
Image result for डाफ्ने जोय
Image result for डाफ्ने जोय
Image result for डाफ्ने जोय
Daphne Joy
Daphne Joy
Daphne Joy
Daphne Joy
Daphne Joy
Daphne Joy
Daphne Joy
Daphne Joy
Daphne Joy
Daphne Joy
Daphne Joy

प्रतिक्रिया दिनुहोस्