Logo

कोरोना भाइरसको प्रभाब : इग्ल्यान्ड ‘सी’ र नेपालबीचको मैत्रीपूर्ण खेल स्थागित



Spread the love

काठमाडौं। राष्ट्रिय फुटबल टोली र इग्ल्यान्डको ‘सी’ टोलीबीच हुने भनिएको मैत्रीपूर्ण खेल स्थागित भएको छ । विश्वभर फैलिरहेको कोरोना भाइरसको कारण २०७७ जेठ १२ गतेका लागि तय भएको पहिलो मैत्रीपूर्ण खेल स्थगित भएको हो । एन्फाले स्थगित खेल कहिले हुन्छ भन्नेबारे केही खुलाइएको छैन । यसबारे पछि निर्णय हुने जनाएको छ ।

दुई टोलीबीचको खेल होम र अवेको आधारमा हुने भनिएको थियो । दोस्रो मैत्रीपूर्ण खेल सन् २०२१ मा नेपालमा हुने सम्झौतामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्