Logo

कोरोनाको त्रासले सडक शून्य



Spread the love


एजेन्सी । कोभिड–१९ अर्थात् कोरोना भाइरसको सन्त्रास विश्वभर फैलिरहेको छ । कोरोना संक्रमित भएको ठाउँमा मानिसको चहलपहल नै हराएको छ । मानिसहरु घरबाहिर निस्किन सकेका छैनन् । सडक शून्य छन् । विभिन्न देशमा आपतकालीन घोषणा गरिएको छ ।

भेनेजुयलकाे शहर कराकस

लण्डनकाे मिलेनियम पुल अघिपछि यहाँ निकै भीड हुन्थ्याे ।
दुबईले विदेशीहरु आउनलाई प्रतिबन्ध लगाएको छ ।
भियनाकाे सुन्दर ठाउँ पहिलाजस्ताे रहेन । अष्ट्रियाकाे सरकारले पाँचभन्दा धेरै मानिसहरू एक ठाउँमा जम्मा हुन राेक लगाएकाे छ ।
याे सडक स्पेनकाे हाे । स्पेनमा आवज जावत गर्नकाे लागि पुरै बन्देज गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्