Logo

शुक्रबारमा जन्मनेहरूको स्वभाव कस्तो हुन्छ ?



Spread the love
Image result for शुक्रबार जन्मनेहरूको स्वभाव

ज्योतिष शास्त्रका अनुसार जन्म समयको आधारमा व्यक्तिको चरित्र एवं स्वभावका बारेमा थाहा पाउन सकिन्छ । ज्योतिष शास्त्रका अनुसार अरु बार जन्मनेको स्वभाव भन्दा शुक्रबार जन्मनेहरूको सोभाब भिन्न हुन्छ ।  शुक्रबारमा जन्मनेहरू कस्ता हुन्छन्:

१.बिहिबार जन्मनेहरू साहसी हुन्छन् । यस्ता व्यक्ति जोखिमपूर्ण काम गर्न अघि सर्छन् ।
२.बिहिबार जन्मने व्यक्ति कुनै पनि कामको थालनी
गरेपछि त्यसलाई अधूरो छोड्दैनन् ।

३. शुक्रबार जन्मनेहरूको स्वभावमा आलस्य पनि हुन्छ । तर पनि काम पूरा गर्नुपर्दा एक हदको पागलपन नै देखाउन समेत पछि पर्दैनन् ।
४.शुक्रबार जन्मनेहरू भावनाले भन्दा बुद्धिले काम लिने खालका हुन्छन् । भाग्यमा भन्दा कर्ममा विश्वास गर्छन् ।
५. शुक्रबार मा जन्मनेहरू कुनै पनि काममा हार मान्दैनन् । अरूप्रति सहजै विश्वास गर्दैनन् । यिनीहरूको हौसला सदैव उच्च रहन्छ ।
६.शुक्रबार जन्मनेहरू कम बोल्ने स्वभावका हुन्छन् तर यिनीहरूको मन सदैव अशान्त रहन्छ ।
७. शुक्रबार जन्मनेहरूको स्वभाव रिसाहा खालको हुन्छ अर्थात् यिनीहरू स-साना कुरामा पनि रिसाइहाल्छन् ।
८.शुक्रबार जन्मनेहरू स्वास्थ्यका विषयमा अलि चनाखो हुन जरुरी छ किनभने यिनीहरूलाई रोगभयले सताइरहन्छ ।


प्रतिक्रिया दिनुहोस्