Logo

लामो समय यौनसम्बन्ध कायम राख्न, यी कुरामा ध्यान दिनुहोस्



Spread the love

Image result for sex

एजेन्सी । यौन सम्पर्कका बारेमा मानिसहरुमा धेरै प्रकारको कौतुहल र जिज्ञासा उत्पन्न हुने गर्दछ । जिज्ञासासँगै मानिसहरु यसको बारेमा थाहा पाउन पनि आतुर हुने गर्दछन् र मानिसहरुले धेरै प्रकारको गलत जानकारी पनि दिने गर्दछन् । यस्तै कौतुहललाई समाप्त गर्नका लागि पहिलो पटकको सेक्सको बारेमा हामी केहि जानकारी दिन्छौँ ।

कतिपय सम्बन्धहरु यौनसम्बन्धका कारण विग्रिएको उदाहरणहरु सुन्नमा आउँछन् । यौन एक जैविक आवश्यकता भएर पनि यसका लागि सधै आफु र आफ्नो पार्टनरलाई तयार राख्नु जरुरी हुन्छ ।  

लामो समय यौनसम्बन्ध राख्नका लागि केही उपाय अपनाउन सकिन्छ जसले गर्दा यौन जीवन सुखी बन्न सक्छ ।  

  • तिपय महिला–पुरुष मुखमैथुन रुचाउँछन् भने त्यो हुनु नराम्रो होइन, तर सरसफाइमा
  • पर्याप्त ध्यान पुर्‍याउनु जरुरी हुन्छ। यदि एक–अर्काको अनुभव साटासाट गर्नुहोस्, जसले
  • गर्दा यौन क्रियाकलाप मस्तिष्कबाटै सक्रिय होस्।
  • यौनसम्पर्कलाई एउटा अत्यावश्यक कर्मका रूपमा लिनुहोस्।
  • साथीलाई यस्तो व्यवहार मन पर्दैन भने प्रयोग नगरकै राम्रो।
  • एक–अर्काको संवेदनशील अंग चलाउने गर्नुहोस् ।यौन साथी ओच्छ्यानमा आउनुभन्दा अघि नै आफू तयार भएर बस्नुहोस्। जस्तो कि नुहाउने, मन्द सेन्ट छर्कने जस्ता काम, तर एक
  • अर्कालाई घिन लाग्ने सामान नजिक नल्याउनुहोस्।

प्रतिक्रिया दिनुहोस्