Logo

सल्लेरी खबर

इरान अमेरिकासँग कहिल्यै युद्ध चाहँदैन– राष्ट्रपति रौहानी

इरानी राष्ट्रपति हसन रौहानीले इरानले अमेरिकासँग कहिल्यै पनि युद्ध चाहँदैन भनेका छन् ।

प्रकाशित मिति : 26 June, 2019
सडक पुगेपछि खस्कियो खच्चर व्यवसाय

पछिल्लो समय खच्चरको प्रयोग घटेकाले यहाँका व्यवसायीहरुले अन्य वैकल्पिक व्यवसाय अपनाउन थालेका छन् ।

प्रकाशित मिति : 26 June, 2019
खुला चीनपछि खुल्दैछ तिब्बत

सन् १९७८ तिर देङ सियाओ पिङले खुला चीन नीति अख्तियार गरेका थिए ।

प्रकाशित मिति : 26 June, 2019
एक विद्यार्थी एक तरकारी उत्पादन

विद्यालयले एक विद्यार्थी एक तरकारी उत्पादनको अभियान चलाएपछि यहाँका विद्यार्थी तरकारी खेतीतर्फ आकर्षित भएका हुन् ।

प्रकाशित मिति : 26 June, 2019
विश्वकपमा सट्टेबाजी गर्ने एक जना पक्राउ

विश्वकप क्रिकेट प्रतियोगितामा सट्टेबाजी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : 26 June, 2019
प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपिएफलाई

प्रधानमन्त्री कप महिला क्रिकेट राष्ट्रिय प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ ।

प्रकाशित मिति : 26 June, 2019
बलात्कार आरोपितलाई छ वर्ष कैद

छ वर्ष कैद सजायका साथै रु ५० हजार क्षतिपूर्ति भराउने अन्तिम फैसला गरेको छ ।

प्रकाशित मिति : 26 June, 2019
पीएसजीमा रम्न र जम्न नसकेपछि नेयमार पुन : बार्सिलोनामा

पीएसजीमा खुसी रहन नसकेका नेयमारले आफ्नो तलब ५० प्रतिशत कम गरेर भएपनि बार्सिलोना फर्कन चाहेका छन् ।

प्रकाशित मिति : 26 June, 2019
नेपाली यू१९ राष्ट्रिय क्रिकेट टोलीको घोषणा , पूर्वकप्तान नै परेनन् टोलीमा

रोहितको कप्तानीमा मंगलबार चार खेलाडी परिवर्तन गर्दै १४ सदस्य टोली घोषणा भएको हो ।

प्रकाशित मिति : 26 June, 2019
विमल सम्मिलित टिसी स्पोर्ट्सको अपराजित यात्रा कायमै

इन्ज्युरी समयमा वन भर्सेस वनको स्थितिमा गोल गर्दै इसाले टिसीको जित पक्का गरे ।

प्रकाशित मिति : 26 June, 2019
गर्मी बढेपछि नगरक्षेत्रका विद्यालय तीन दिनका लागि बन्द

गर्मी बढेर जनजीवन प्रभावित हुन थालेपछि त्रियुगा नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति : 26 June, 2019
जापान विश्वकपको प्रि–क्वाटरफाइनलबाट बाहिरियो

मंगलबार राति भएको खेलमा नेदरल्याण्ड्ससँग २–१ ले पराजित हुदै जापान प्रि–क्वाटरफाइनलबाट बाहिरिएको हो ।

प्रकाशित मिति : 26 June, 2019