Logo

सल्लेरी खबर

बार्सिलोनाले भित्र्यायो ब्राजिलियन गोलरक्षक नेटोलाई

नेटोलाई ४ वर्षको लागि २६ मिलियन युरोमा अनुबन्धित गरेको हो ।

प्रकाशित मिति : 27 June, 2019
सांसद शान्ता चौधरीले ल्याइन् बी ग्रेड, उनकी छोरीले ल्याइन् बी प्लस

एसईई परीक्षा दिएकी सांसद शान्ता चौधरीले बी ग्रेड ल्याउन सफल भएकी छिन् ।

प्रकाशित मिति : 27 June, 2019
अनियन्त्रित बिमान भवनमा ठोकिदा दुई चालक दलको मृत्यु

अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : 27 June, 2019
मेक्सिको सीमामा बाबुछोरीको मृत्यु भएको घटनाबाट राष्ट्रसंघ दुःखी

युएनएचसिआरले संयुक्तराज्य अमेरिका–मेक्सिको सीमाको एक नदीमा बाबुछोरीको डुबेर मृत्यु भएको घटनाप्रति गहिरो दुःख प्रकट गरेको छ ।

प्रकाशित मिति : 27 June, 2019
एसईई परीक्षाकाे नतिजा सार्वजनिक (यसरी हेर्न सकिन्छ नतिजा)

यस वर्षको एसईई परीक्षामा १६ हजार ८२ ले ए प्लस ल्याएका छन् ।

प्रकाशित मिति : 27 June, 2019
क्रिस गेलद्वारा सन्यास फिर्ता

क्रिस गेल अर्थात क्रिकेटका ‘युनिभर्सल बोस’ले एकदिवसीय क्रिकेटबाट सन्यासको घोषणा फिर्ता लिएका छन् ।

प्रकाशित मिति : 27 June, 2019
विश्वकप क्रिकेट : भारतले टस जितेर पहिले ब्याटिङ गर्दै

भारतले टस जितेर पहिले ब्याटिङ रोजेपछि वेष्ट इन्डिजले बलिङको निम्तो पाएको हो ।

प्रकाशित मिति : 27 June, 2019
म्याडागास्करमा भागदौड मच्चिदा १५ जनाको मृत्यु

म्याडागास्करको स्वतन्त्रता दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा भएको भागदौडमा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै अरु ७५ जना घाइते भएका छन् ।

प्रकाशित मिति : 27 June, 2019
धेरै गुनासो गर्ने बानी मनोरोगीको लक्षण

गुनासो गर्ने बानीले आफैलाई नष्ट गर्छ । गुनासो कुनै समाधान होइन ।

प्रकाशित मिति : 27 June, 2019
ढिलो गरी भित्रिएको मनसुन देशभर सक्रिय

गत वर्षभन्दा दश दिन ढिलो गरी भित्रिएको मनसुन आजदेखि देशभर सक्रिय भएको छ ।

प्रकाशित मिति : 27 June, 2019
उपमेयर कप : महिला फुटबल प्रतियोगिताको उपाधि विराटनगरलाई

आज भएको फाइनल खेलमा विराटनगरले बाह्रबिसे नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–१ गोलअन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।

प्रकाशित मिति : 27 June, 2019
सलाहको इजिप्टले अन्तिम १६ को यात्रा तय गर्न सफल

दुई खेलबाट इजिप्टको समूह ‘ए’ मा ६ अंक रहेको छ । युगान्डाको ४ तथा जिम्वावेको १ अंक तथा कंगो अंकविहीन छ ।

प्रकाशित मिति : 27 June, 2019