Logo

सल्लेरी खबर

बाढीको जोखिममा दाङ, प्रशासन ‘हाइ अलर्ट’

विसं २०७१ साउन २८ र २९ गते र त्यसको दुई वर्षपछि २०७४ साउन २९ र ३० गते आएको बाढीले करोडौँको सम्पत्ति बगरमा परिणत मात्रै भएन कयौँ मानिसले ज्यान समेत गुमाए

प्रकाशित मिति : 28 June, 2019
पाराग्वेलाई पराजित गर्दै ब्राजिल सेमिफाइनलमा

९० मिनेटको निर्धारित खेलमा दुवै तर्फबाट गोल नभएसंगै खेल टाइब्रेकरमा धकेलिएको थियो ।

प्रकाशित मिति : 28 June, 2019
अफगान बलरलाई बिचैमा पठाइयो स्वदेश फिर्ता

आइसिसीले विशेष परिस्थिति भन्दै अफ्ताफको स्थानमा शिरजाडलाई टिममा राखिएको छ

प्रकाशित मिति : 28 June, 2019
जि–२० को शिखर सम्मेलन सुरु

बीसवटा औद्योगिक राष्ट्रको समूह (जि–२०) को शिखर सम्मेलन शुक्रबार जापानको ओसाका शहरमा सुरु भएको छ

प्रकाशित मिति : 28 June, 2019
एक हजार दुई सय हजयात्री साउदी जाँदै

नेपाल हज समितिले हज यात्राका लागि साउदी अरब जाने हजयात्रीको सुविधा विगतको तुलनामा गुणात्मक रुपले बढाउने तयारी भइरहेको जनाएको छ ।

प्रकाशित मिति : 28 June, 2019
विश्वकप क्रिकेट : श्रीलंका दक्षिण अफ्रिकालाई पराजित गर्ने रणनीतिमा

दुवै टोलीको पछिल्लो पाँच भेटमा दक्षिण अफ्रिकाले पाँचै खेलमा जितेको छ ।

प्रकाशित मिति : 28 June, 2019
सप्तकोशीमा पनि भेटियो डेङ्गु

सप्तकोशी नगरपालिकामा पनि डेङ्गु सङ्क्रमण देखिएको छ ।

प्रकाशित मिति : 28 June, 2019
सेनेगलमाथि कठिन जित अल्जेरिया प्रि–क्वाटरफाइनलमा प्रवेश

सेनेगललाई १–० ले पराजित गर्दै अफ्रिका कप नेसन्समा एक खेल अगावै अल्जेरियाले प्रि–क्वाटर फाइनलमा स्थान बनाएको छ

प्रकाशित मिति : 28 June, 2019
कोरिया भाषाको नतिजा प्रकाशित

गत जेठ २५ र २६ गते भएको कोरियन भाषा परीक्षाको नतिजा आज सार्वजनिक भएको हो ।

प्रकाशित मिति : 28 June, 2019
मुसलधारे पानीले जलेश्वर कारागार डुबानमा

आज बिहान मुसलधारे पानी परेपछि जलेश्वर कारागार डुबानमा परेको छ ।

प्रकाशित मिति : 28 June, 2019
घर बनाएर दुई वटा बिरुवा नरोपे प्रमाणपत्र नपाइने

व्यास नगरपालिकाभित्र बसोबास गर्ने सर्वसाधारणले नयाँ घर निर्माण गर्दा दुई वटा बिरुवा अनिवार्य रोपण गर्नुपर्ने भएको छ ।

प्रकाशित मिति : 28 June, 2019
उत्कृष्ट फर्ममा रहेका कोहलीले तोडे सचिनको कीर्तिमान

कोहलीले सबभन्दा छिटो २० हजार अन्तर्राष्ट्रिय रन बनाउने ब्याट्स्म्यान बनेका छन् ।

प्रकाशित मिति : 27 June, 2019