Logo

सल्लेरी खबर

पर्खाल भत्किँदा १५ व्यक्तिको मृत्यु

पश्चिम भारतमा रहेको एक अपार्टमेन्ट भवनको पर्खाल भत्किदाँ कम्तीमा १५ व्यक्तिको मृत्यु भएको छ ।

प्रकाशित मिति : 29 June, 2019
अफगानिस्तानमा सरकार पक्षीय २४ लडाकू मारिए

सरकार विरोधी तालिबान लडाकूहरुको आक्रमणमा परी अफ्गानिस्तानमा सरकार पक्षीय २४ लडाकू मारिएका छन् ।

प्रकाशित मिति : 29 June, 2019
हप्ता दिनदेखि राजधानीको फोहर नउठ्दा, फैलियो जताततै दुर्गन्ध

उपत्यकाका नदीलगायत चक्रपथ सफाइ अभियान निरन्तर जारी रही स्वच्छ राजधानी बनाउन सहयोग पुगेपनि हप्ता दिनदेखि फोहर नउठ्दा दुर्गन्धित बनेको छ ।

प्रकाशित मिति : 29 June, 2019
‘कोपा अमेरिकामा मेरो उत्कृष्ट प्रदर्शन हुन सकेको छैन ‘- मेस्सी

क्वाटरफाइनलमा २–० ले भेनेजुएलालाई पराजित गर्दै अर्जेन्टिनाले ब्राजिलसँगको भेट निश्चित गरेको छ ।

प्रकाशित मिति : 29 June, 2019
३५ किलो गाँजासहित दुई पक्राउ

लागुऔषध ओसारपसारमा संलग्न भएको अभियोगमा प्रहरीले दुई व्यक्तिलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : 29 June, 2019
अण्डाको मूल्य वृद्धि

नेपाल अण्डा उत्पादक सङ्घ केन्द्रीय समितिले कृषकले पाउने अण्डाको मूल्य वृद्धि गरेको छ ।

प्रकाशित मिति : 29 June, 2019
साताको शेयर बजार : अढाइ अर्बको कारोवार

साताभर रु दुई अर्ब ५२ करोड ६१ लाख ५७ हजार ४४४ मूल्यमा रु ७६ लाख ७२ हजार ५६४ कित्ता शेयर कारोवार भए ।

प्रकाशित मिति : 29 June, 2019
३० वर्षपछि फरार अभियुक्त भ्यान्टे कामी पक्राउ

 गण्डकी प्रदेशअन्तर्गत ३० वर्षपछि फरार अभियुक्त भ्यान्टे कामीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : 29 June, 2019
एसी मिलानलाई युरोपा लिगमा एक वर्षको लागि प्रतिबन्ध

सात पटकसम्म युरोपियन च्याम्पियन मिलानले अब एक सिजन युरोपा लिग खेल्न पाउने छैनन् ।

प्रकाशित मिति : 29 June, 2019
विश्वकप क्रिकेट : टस हारेर पाकिस्तान बलिङ गर्दै

भर्खर सम्पन्न टसमा अफगानिस्तानका कप्तान गुलबदीन नाइबले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

प्रकाशित मिति : 29 June, 2019
पुलमा मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु

सप्तरीको सकरदही पुलमा मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : 29 June, 2019
बागलुङको बरेङमा जीप दुर्घटनामा एकको मृत्यु

बागलुङको बरेङमा आज बिहान यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : 29 June, 2019