Logo

सल्लेरी खबर

विश्वकप क्रिकेट : वेस्ट इन्डिजले टस जितेर श्रीलंकाविरुद्ध पहिले फिल्डिङ रोज्यो

टस जितेर वेस्टइन्डिजले पहिला फिल्डिङ गर्ने निर्णय लिएसंगै श्रीलंकाले ब्याटिङ गर्ने भएको हो ।

प्रकाशित मिति : 1 July, 2019
विश्वकप क्रिकेट : आज श्रीलंकालाई वेस्ट इन्डिजको चुनौती

झिनो अंक गणीतिय सम्भावना रहेको श्रीलंका आजको खेलमा पराजित भए आधिकारीक रुपमा प्रतियोगिताबाट बाहिरिने छ ।

प्रकाशित मिति : 1 July, 2019
चितवन राष्ट्रिय निकुञ्जभित्र असार २१ गतेदेखि जीप नचल्ने

बाटो हिलो र खाल्डाखुल्डीसँगै झाडी बढेकाले जिप सञ्चालनमा रोक लगाउन लागिएको हो

प्रकाशित मिति : 1 July, 2019
न्यूजील्यान्डमा हलुका प्लास्टिक ब्याग प्रतिबन्धित

न्यूजील्यान्डमा हलुका प्लास्टिक ब्याग प्रतिबन्धित

प्रकाशित मिति : 1 July, 2019
अमेरिकामा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु

अमेरिकाको टेक्सास राज्यको डल्लासनजिकै आइतबार बिहान सबेरै एक सानो विमान दुर्घटना हुँदा कम्तीमा १० व्यक्तिको मृत्यु भएको छ ।

प्रकाशित मिति : 1 July, 2019
युरो यू–२१ च्याम्पियनको उपाधि स्पेनलाई

स्पेनले २०१७ को च्याम्पियन जर्मनीको यु–२१ टोलीलाई २–१ ले पराजित गर्दै कीर्तिमानी पाँचौ उपाधि जित्न सफल भएको हो ।

प्रकाशित मिति : 1 July, 2019
‘मेस्सी विश्व फुटबल इतिहासकै उत्कृष्ट खेलाडी’ – सिल्भा

हरेक पटक मेस्सीविरुद्ध उत्रँदा, चाहे त्यो राष्ट्रिय टोली होस् या क्लब होस्, उनलाई रोक्न निकै कठिन हुने गर्दछ

प्रकाशित मिति : 1 July, 2019
सलाहको इजिप्ट समूह विजेता बन्दै प्रिक्वाटरफाइनलमा प्रवेश

इजिप्ट अफ्रिका कप अफ नेसन्स फुटबलमा समूह ‘ए’ को विजेता बन्दै प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।

प्रकाशित मिति : 1 July, 2019
विश्वकप क्रिकेट : भारतको अपराजित यात्रामा पूर्ण विराम

भारतका लागि ओपनर रोहित शर्माले उत्कृष्ट शतक प्रहार गरेपनि टोलीको हार टार्न सकेनन् ।

प्रकाशित मिति : 1 July, 2019
दाङमा सभागृह निर्माण सुरु

गढवा गाउँपालिकामा बहुउद्देश्यीय सभाहल निर्माणको काम शुरु भएको छ ।

प्रकाशित मिति : 1 July, 2019
पश्चिम दाङमा पिकअप दुर्घटना हुँदा चार जना गम्भीर घाइते

दुर्घटना तीव्र गतिका कारण भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रकाशित मिति : 1 July, 2019
पीएसजीमा एमबाप्पेले अब नयाँ सम्झौता नगर्ने

एमबाप्पेलाई पीएसजीले जति पैसा दिन तयार भए पनि उनले अब नयाँ सम्झौता गर्ने छैनन्।

प्रकाशित मिति : 29 June, 2019