Logo

सल्लेरी खबर

थप ११६ जनामा संक्रमण, संक्रमितकाे संख्या १७ हजार नाघ्याे

याेसँगै नेपालमा काेराेना भाइरसबाट संक्रमित हुनेहरूकाे संख्या १७ हजार ६१ पुगेकाे छ ।

प्रकाशित मिति : 14 July, 2020
कर्णालीका सांसद कोरोना संक्रमित

रिपोर्ट पोजेटिभ देखिएसँगै मन्त्री आइसोलेशनमा बसेका छन् ।

प्रकाशित मिति : 14 July, 2020
भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ९ लाख कट्याे

भारतको रिकवरी रेट ६३.०२ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : 14 July, 2020
मेलम्चीको सुरुङको गेट फुट्दा पानीमा बगेर २ जना बेपत्ता

सोही परीक्षणका क्रममा सुरुङभित्र निरीक्षण गरिरहेका चार जनालाई पानीले बगाएको थियो ।

प्रकाशित मिति : 14 July, 2020
कोरोना संक्रमण फैलिरहेको बेला ट्रम्प र फौसीबिच मतभेद

फौसीले स्ट्याण्डफोर्ड यूनिभर्सिटीका एक विशेषज्ञसँग अनलाइन मिटिङको सिलसिलामा हामीले आफ्नो देशमा स्थानीय जनस्वास्थ्य ढाँचालाई बर्बाद हुन दिएको बताएका छन् ।

प्रकाशित मिति : 14 July, 2020
कोरोना भाइरस संक्रमितकाे मुटुमा असर पर्ने संकेत

यसभन्दा पहिला कोरोना भाइरसले लामो समयसम्म प्रभाव पार्ने र मस्तिष्कमा पर्ने असरबारेमा चर्चा भएको थियो ।

प्रकाशित मिति : 14 July, 2020
संक्रमणबाट ठीक भएपछि कति लामो समयसम्म रहन्छ प्रतिरोधात्मक क्षमता ?

यहीं अध्ययनबाट नै शरीरमा भएको एन्टीबडीको मापन गर्न नसकिने वैज्ञानिकहरु बताउँछन् ।

प्रकाशित मिति : 14 July, 2020
घट्यो सुनको मुल्य

सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ ।

प्रकाशित मिति : 14 July, 2020
कोरोनाको खतरा अझै पनि, केही देश र त्यहाँका नागरिकले बुझेनन्– डब्ल्यूएचओ

उनले केही नेताले विश्व स्वास्थ्य संगठनको प्रभाव कम गर्न लागि परेको पनि आरोप लगाएका छन् ।

प्रकाशित मिति : 14 July, 2020
दाउन्नेमा पहिराेका जाँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 14 July, 2020
रुखको हाँगा खसेर मोटरसाइकल चालकको मृत्यु

चालक रा २ प ८८० नम्बरको मोटरसाइकलमा लहलौराबाट तुलसीपुर आउँदै थिए ।

प्रकाशित मिति : 14 July, 2020
थप १४४ जनामा संक्रमण, संक्रमितकाे संख्या १६ हजार ९४५ पुग्यो

हालसम्म काेराेना भाइरसबाट ३८ जनाले ज्यान गुमाएका छन् भने १० हजार २ सय ९४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : 13 July, 2020