Logo

सल्लेरी खबर

कांग्रेसले माग्यो प्रधानमन्त्री केपीको अभिव्यक्तिबारेमा धारणा

केपी शर्मा ओलीले भगवान श्रीराम भारतका नभइ नेपालको पर्सा जिल्लाको ठोरीका भएको मनगणन्ते अभिव्यक्ति दिएका थिए ।

प्रकाशित मिति : 15 July, 2020
बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ

प्रहरीले शाहीमाथि अनुसन्धान भइरहेको बताएकाे छ ।

प्रकाशित मिति : 15 July, 2020
भारतमा एकैदिन करिब ३० हजार संक्रमित

अझै पनि ३ लाख १९ हजार ८४० जनाको उपचार चलिरहेको छ ।

प्रकाशित मिति : 15 July, 2020
सर्पदंशबाट १७ वर्षीया किशोरीको गयो ज्यान

मंगलबार बेलुका चन्दकाे घरकै आँगनमा सर्पले टोकेको थियो ।

प्रकाशित मिति : 15 July, 2020
बढ्यो सुनको मूल्य

सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ ।

प्रकाशित मिति : 15 July, 2020
गण्डकी प्रदेशमा थप २५ जनामा संक्रमण

थप २५ जनासँगै गण्डकी प्रदेशमा संक्रमित हुनेहरुको संख्या १ हजार २ सय २८ पुगेको छ ।

प्रकाशित मिति : 15 July, 2020
महानायक राजेश हमालद्वारा दीपाश्री निरौलालाई माफी दिन आग्रह

हमालले मंगलबार राति फेसबुकमार्फत् भिडियो सार्वजनिक गरी मानवताका लागि उनलाई माफी दिनुपर्ने बताएका छन् ।

प्रकाशित मिति : 15 July, 2020
बालुवाटारमा दुई अध्यक्षबीच वार्ता सुरु

मंगलबार पनि दुई अध्यक्षबीच भेटवार्ता भएको थियो ।

प्रकाशित मिति : 15 July, 2020
अमेरिकामा परीक्षण गरिएको कोरोना भाइरसको भ्याक्सिनमा वैज्ञानिक आशावादी

२७ जुलाइबाट यस भाइरसको वृहत रुपमा ट्रायल सुरु हुनेछ ।

प्रकाशित मिति : 15 July, 2020
बेल्जियममा मार्चपछि पहिलाे पटक कसैकाे पनि ज्यान गएन

स्वास्थ्य अधिकारीका अनुसार यसभन्दा पहिला मार्च महिनामा कसैको पनि मृत्यु भएको थिएन । तर, स्थिति नाजुक हुँदै गएपछि मार्च १४ बाट लकडाउन सुरु गरिएको थियो ।

प्रकाशित मिति : 15 July, 2020
दलित समुदायका पहिलो सचिव

बिक खरिदारबाट सरकारी क्षेत्रमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : 14 July, 2020
काठमाडौंमा थप दुई जनामा संक्रमण

यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १७ हजार ६१ पुगेको छ ।

प्रकाशित मिति : 14 July, 2020