Logo

बालुवाटारमा दुई अध्यक्षबीच वार्ता सुरु



Spread the love

असार ३१, काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल सुरु भएको छ ।

प्रचण्डको सचिवालयले बुधबार मध्यान्हमा बालुवाटरमा दुई अध्यक्षबीच भेटवार्ता सुरु भएको जनाएको छ ।

मंगलबार पनि दुई अध्यक्षबीच भेटवार्ता भएको थियो । उक्त भेटवार्ता निष्कर्षबिहीन टुगिंएको थियो । पछिल्लो समयमा नेकपामा विवाद आएपछि दुई अध्यक्षबीच भेटवार्ता भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्