Logo

सल्लेरी खबर

मनकारी युवा गाउँलेको यातायात खर्च व्यहोर्दै

हिले लकडाउनका कारणले ती गाडी खरिगैरामा राखिएको छ ।

प्रकाशित मिति : 6 April, 2020
स्यानिटाइजरलाई रक्सीको रूपमा सेवन गर्दा ३ जनाको मृत्यु

भारतमा रक्सी से‍वन गर्न नपाउँदा आत्महत्याका घटनाहरु पनि घटिरहेका छन् ।

प्रकाशित मिति : 6 April, 2020
‘नेपालमा कोरोनाले माहामारीको रुप लिने छैन भन्ने आधार तय भइसक्यो’

टेकुमा मात्र सीमित रहेको ल्याब अब देशका सातै प्रदेशमा उपलब्ध भइसकेको छ

प्रकाशित मिति : 6 April, 2020
एम्बुलेन्सले कोरोना बिरामी बोक्ने सम्बन्धी समझदारी

पाँच एम्बुलेन्सलाई कोरोना भाइरस सङ्क्रमित बिरामी बोक्न आवश्यक तयारी गरेको छ ।

प्रकाशित मिति : 6 April, 2020
चाणक्य नीति: ૪ कुरामा पुरुषभन्दा महिला सधैं अगाडि हुन्छन्

विष्णुगुप्त र कौटिल्यको नामबाट पनि चिनिने चाणक्यले बनाएका नीति विश्वभर प्रख्यात छ ।

प्रकाशित मिति : 6 April, 2020
लम्बियो लकडाउन…

शनिबार मात्रै नेपालमा ३ जना नयाँ संक्रमित थपिएका थिए ।

प्रकाशित मिति : 6 April, 2020
बेलायति प्रधानमन्त्री जोन्सन अस्पताल भर्ना

अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोन्सनको स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रकाशित मिति : 6 April, 2020
चिडियाखानाको बाघमा पनि कोरोना संक्रमण

कोरोना संक्रमित बाघको अहिलेको अवस्था सामान्य रहेको बताइएको छ।

प्रकाशित मिति : 6 April, 2020
टोखाको ११ वटै वडामा राहत वितरण शुरु

वडा नं १ मा भने पाँच लाख विनियोजन गरेको छ ।

प्रकाशित मिति : 6 April, 2020
लकडाउन उल्लङ्घन गर्ने १ हजार ८ सयलाई कारवाही

आइतबार दिनभर २ सय ४० दुईपाङ्ग्रे र नौ चारपाङग्रे सवारी नियन्त्रणमा लिएका छन् ।

प्रकाशित मिति : 6 April, 2020
सुन किन्ने सोँचमा हुनुहुन्छ ? यस्तो छ आजको सुनचाँदीको बजार भाउ

सोमबार चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : 6 April, 2020
कस्तो रहला आज सोमबार माैसम?

उपत्यकामा दिनको सुरूवातदेखि उत्तरार्द्धसम्म माैसम सफा रहनेछ ।

प्रकाशित मिति : 6 April, 2020