Logo

सल्लेरी खबर

धुलिखेलमा आजदेखि कोरोना परीक्षण

परीक्षण शुरु भएपछि छिमेकी जिल्ला सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली तथा भक्तपुरका केही नागरिकलाई सहज हुनेछ ।

प्रकाशित मिति : 5 April, 2020
राहत पर्खँदै विपन्न मुस्लिम परिवार

कोरोना भाइरसबाट बचाउन सरकारले यही चैत ११ देखि लकडाउन जारी गरेको थियो ।

प्रकाशित मिति : 5 April, 2020
झन कडा लकडाउन

सरकारले घोषणा गरेको दोश्रो चरणको लकडाउन चैत २६ गते सकिँदैछ ।

प्रकाशित मिति : 5 April, 2020
कोरोनाले सिथिल बनाउँदै युरोप–अमेरीका

फ्रान्समा पनि मृतकको संख्याले ७ हजार पार गरीसकेको छ ।

प्रकाशित मिति : 5 April, 2020
‘लकडाउन’लाई प्रभावकारी बनाइँदै

‘लकडाउन’लाई प्रभावकारी बनाइँदै

प्रकाशित मिति : 5 April, 2020
आगलागी हुँदा चार घर जलेर नष्ट

आगलागीबाट रु ७५ हजारको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 5 April, 2020
‘लकडाउन’ले मजदूर समस्यामा

‘लकडाउन’ले मजदूर समस्यामा

प्रकाशित मिति : 5 April, 2020
लकडाउनको ११ दिनपछि खुले चिया बगान

“फ्याक्ट्री चलाउँदा सरकारले कायम गरेको सामाजिक दूरीमा बसेर काम गर्न अप्ठ्यारो हुन्छ”

प्रकाशित मिति : 5 April, 2020
सनराइज बैंकद्वारा पिपिइ सहयोग

सहयोग सामग्री शनिबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले सांसद जनार्दन शर्मालाई हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

प्रकाशित मिति : 5 April, 2020
कस्तो रहला आज आइतबार माैसम?

उपत्यकामा दिनको सुरूवातदेखि उत्तरार्द्धसम्म माैसम सफा रहनेछ ।

प्रकाशित मिति : 5 April, 2020
एक महिला आइसोलेसनमा

“नगरपालिकाको क्वारेन्टाइनमा राखिएका अन्य ४२ जनाको स्वास्थ्य अवस्था समान्य छ ।”

प्रकाशित मिति : 4 April, 2020
दादुरारुवेलाले चेपाङ गाउँमा दुइको मृत्यु, १ सय ५० बिरामी

गाउँमा महामारी फैलिएपछि उपचारमा संलग्न खरेल औषधिसहित उपचारमा संलग्न रहेका छन् ।

प्रकाशित मिति : 4 April, 2020