Logo

सल्लेरी खबर

ओलीको स्वास्थ्यस्थिति बुझ्न गौतम र पौडेल सिङ्गापुर जाने

प्रधानमन्त्री ओली भदौ ५ गते उपचारका लागि सिङ्गापुर गएका थिए । उनको उपचार सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा भइरहेको छ ।

प्रकाशित मिति : 3 September, 2019
नेपाल मालदिभ्स सम्बन्धलाई नयाँ उचाइ प्रदान गर्ने

त्युत्तरमा मन्त्री सइदले मालदिभ्सका विद्यार्थीलाई नेपाल सरकारले चिकित्साशास्त्र अध्ययनको अवसर जुटाइदिएकामा धन्यवाद ज्ञापन गरे ।

प्रकाशित मिति : 3 September, 2019
जाजरकोटमा चट्याङ लागेर २३३ भेडा मरे

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार चट्याङले धेरै भेडा मरेपछि कुशेका किसान चिन्तित बनेका छन् ।

प्रकाशित मिति : 3 September, 2019
आज मिति २०७६ साल भाद्र १७ गते मंगलबार, आजको राशीफल

आज मिति २०७६ साल भाद्र १७ गते मंगलबार। आजको राशीफल यस प्रकार रहेको छ।  तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 3 September, 2019
भोली भाद्र १७ गते मंगलबार, भोलीको राशीफल

भोली मिति २०७६ साल भाद्र १७ गते मंगलबार। भोलीको राशीफल यस प्रकार रहेको छ।  तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 2 September, 2019
बुर्किना फासोका दुई सैनिकलाई ‘कू’ अभियोगमा १५ बर्ष जेल सजाय

आम प्रदर्शनपछि भएको देशव्यापी आन्दोलनको भरमा पदच्युत गरिएका पूर्व राष्ट्रपति ब्लाइस कोम्पाओरको पक्षधर सेनाको समूहले सन् २०१५ मा राज्य विद्रोह गरेको थियो ।

प्रकाशित मिति : 2 September, 2019
चन्द समूहका इन्चार्ज कारागार चलान

आचार्यलाई अस्थायी प्रहरी विट भूमहीको टोलीले शनिबार सुनवल–११ जर्गाहाबाट पक्राउ गरेको थियो ।

प्रकाशित मिति : 2 September, 2019
वार्ता गरी विश्वविद्यालयका ताला खोल्न निर्देशन

विद्यार्थीले समग्र चिकित्सा सुधारको माग गर्दै ताला लगाएका हुन् । संस्थानले यहि भदौ २१ गते एमबिबिएसका लागि प्रवेश परीक्षा तोकेको छ ।

प्रकाशित मिति : 2 September, 2019
अवरुद्ध राजमार्ग सञ्चालनमा

राजमार्गका तीन स्थानमा गएका ठूला ठूला पहिरा पन्छाउने कार्य सम्पन्न भई भन्सार जाँचबाट छुटेका र केरूङतर्फ जान रोकिएका सबै ट्रक तथा कन्टेनर आफ्नो गन्तव्यतर्फ गइसकेका प्रजिअ भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : 2 September, 2019
घुस लिएको अभियोगमा पक्राउ

आयोगले अनुसन्धानका लागि मागेका जग्गासम्बन्धी कागजात नपठाइ केही समयका लागि रोकेर राखिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको आरोप लागेको छ ।

प्रकाशित मिति : 2 September, 2019
पशु मार्नेलाई कारवाहीको माग

स्नेहाज केयरका अध्यक्ष स्नेहा श्रेष्ठले कुकुरलाई बन्ध्याकरण गर्नाको साटो कुटीकुटी मार्ने काम आपराधिक भएको बताए ।

प्रकाशित मिति : 2 September, 2019
कर्मचारीको हस्ताक्षर अभियान, क्यान्सर अस्पतालमा पदाधिकारी प्रवेश निषेध

संस्थाका अध्यक्ष लोकेन्द्रबहादुर श्रेष्ठ ‘ईश्वर’ र महासचिव विमलकुमार होडालाई भक्तपुर क्यान्सर अस्पताल कर्मचारी कल्याणकारी समितिले अस्पताल प्रवेशमा निषेध गरेको हो ।

प्रकाशित मिति : 2 September, 2019