Logo

मैत्रीपूर्ण खेलमा नेपालले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दै

सल्लेरी खबर
Published On : 7 November, 2019

खेल नेपाली समयअनुृसार बेलुकी ४ः४५ बाट सुरु हुनेछ ।

पहिलो इनिङमा नेपालको खराब सुरुवात

सल्लेरी खबर
Published On : 7 November, 2019

पहिलो इनिङ ब्याटिङ थालेको नेपालले लञ्च ब्रेकअघि ३ विकेट गुमाइसकेको छ।

नेपाल युएईसँग पराजित

सल्लेरी खबर
Published On : 7 November, 2019

खेलको २७ औँ मिनेटमा नेपाली खेलाडीको आत्मघाती गोलबाट युएईले खाता खोलेको थियो । त्यस्तै खेलको पहिलो हाफको ३८आैँ मिनेटमा युएईका इशा खालिफानले एक गोल गर्दै अग्रता दोब्बर बनाए ।

भारतीय क्रिकेटर सचिन तेन्दुलकर नेपाल आउँदै

सल्लेरी खबर
Published On : 6 November, 2019

केहि घण्टाका लागि नेपाल आउन लागेका सचिनलाई नेपाली खेलाडीले भेट्न भने पाउने छैनन् ।