Logo
धर्म-संस्कार
कसरी जन्मिए, भगवान् शिव?

हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।

प्रकाशित मिति : 10 October, 2019
धनी हुने मन छ भने यस्तो नराम्रो बानी त्याग्नुहोस्

धनी हुन दिँदैन् यस्तो बानीले

प्रकाशित मिति : 10 October, 2019
कसरी मनाइन्छ फुलपाती?

यस दिन सदर टुँडिखेलमा बढाइँ भएपछि फुलपाती स्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरूलाई पूजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ

प्रकाशित मिति : 5 October, 2019
आज नवरात्रको सातौँ दिन, माता कालरात्रीको पूजा आराधना गरिँदै

माता कालरात्रिको स्वरूप डरलाग्दो जस्तो देखिन्छ तर यिनी भक्तलाई शुभ फल दिने गर्दछिन्।

प्रकाशित मिति : 5 October, 2019
नवरात्रीको छैटौँ दिन कात्यायनी देवीको पूजा, यस्तो छ पुजाविधि

नवरात्रिको षष्ठीका दिन पूजा गरिने देवीलाई कात्यायनी भनिन्छ।

प्रकाशित मिति : 4 October, 2019
आज नवरात्रको पाँचौँ दिन, ज्ञान शक्ति र कर्म शक्तिकी स्रोत स्कन्द माताको यसरी पूजा गरौँ

नवरात्रिको पञ्चमीका दिन पूजा गरिने शक्तिस्वरूप भगवती स्कन्दमाता हुन्।

प्रकाशित मिति : 3 October, 2019
कुन राशीले कुन देवीको पुजा आराधना गर्ने ?

आफ्नो राशी अनुसार देवीको आराधना गर्दा हरेक क्षेत्रमा आफुले चाहे अनुरुपको सफलता हात लाग्ने गर्दछ ।

प्रकाशित मिति : 2 October, 2019
आज नवरात्रको चौथो दिन, मृत्यु र रोगबाट छुटकारा पाउनको लागि देवी कुष्माण्डाको पूजा अर्चना गरौँ

आज नवरात्रको चौथो दिन अर्थात कुष्माण्डा देवीको पूजा गर्ने दिन ।

प्रकाशित मिति : 2 October, 2019
आयो दशैं !

खेतका फाँटहरूमा लहलह धान झुलेका छन् । वनपाखा पखेराहरू बेली, चमेली र सयपत्री फुलहरूले ढकमक्क भएका छन् ।

प्रकाशित मिति : 1 October, 2019
आज नवरात्रीको तेस्रो दिन, यसरी पुजा अर्चना गरी चन्द्रघण्टालाई खुसि बनाऊ

शिरमा घण्टा आकारको चन्द्रमा भएकाले यिनको नाम चन्द्रघण्टा भनिएको हो।

प्रकाशित मिति : 1 October, 2019
नवरात्रमा पुजा गरिने नौ देवीको सम्बन्ध कस्तो छ नवग्रहसंग ?

घटस्थापनामा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ ।

प्रकाशित मिति : 30 September, 2019
यसरी पूजा आराधना गरी ब्रह्मचारिणीलाई खुसी पार्न सकिन्छ

नवदूर्गाहरुमध्ये भक्तहरुलाई सिद्ध र अनन्त फल दिने देवी नै ब्रह्मचारिणी देवी हुन् ।

प्रकाशित मिति : 30 September, 2019