Logo

धर्म-संस्कार
तामाको भाँडामा राखेको पानी पिउनुका फाइदाहरु जानी राखौँ

तामाको भाँडोमा राखिएको पानी पिउने गर्दा स्वास्थ्यका लागि निकै लाभदायक हुनेछ ।

प्रकाशित मिति : 24 August, 2019
गुठीले हडप्यो पशुपतिको जग्गा

सार्वजनिक जग्गा व्यक्तिले हडपेको दर्जनौं समाचार आइरहँदा एउटा सरकारी निकायले पशुपति क्षेत्र विकास कोषको जग्गा हडपेको सार्वजनिक भएको हो । 

प्रकाशित मिति : 24 August, 2019
रोग निको हुने भन्दै धर्म परिवर्तन

केही महिनाको उपचारले बिरामी निको नभएकी उनको रोग चर्चले बिसेक भएको भन्दै सबै परिवारले धर्म फेरे । हिजो आज त्रिवेणीको वडा ७ गौरीगाउँमा मात्रै डेढ दर्जन चर्च मण्डली छन् ।

प्रकाशित मिति : 24 August, 2019
के तपाईँ चाहनुहुन्छ जीवनमा सफलता हासिल गर्न ? सिक्नुहोस् भगवान् श्रीरामको जीवनबाट यी कुरा

जसले हमेशा स्वयं भन्दा ठुला मानिसहरूका कुरा सुन्ने र मान्ने गर्थे l

प्रकाशित मिति : 23 August, 2019
भगवान् कृष्णले पाएका यी उपहार जसलाई जीवनभर छोडेनन्

भाद्रकृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म भएको सम्झनामा आज श्रीकृष्ण जन्माष्टमी मनाउने गरिएको हो ।

प्रकाशित मिति : 23 August, 2019
आज कृष्णजन्माष्टमी र गाैरा पर्व पनि

आजको दिनमा विशेष गरी महिलाहरु ब्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति सङ्गीत गाउने गर्दछन् । यसो गरेमा श्रीकृष्ण प्रशन्न भई

प्रकाशित मिति : 23 August, 2019
यस्ता तस्बिर जति नै आर्कषक भए पनि नल्याउनुस् कहिल्यै घरमा

बजारमा भेटिने हरेक सुन्दर तस्बिरले घर सजाउन हुँदैन ।

प्रकाशित मिति : 22 August, 2019
यस्ता चिजहरु सुत्ने समयमा आफ्नो नजिक नराख्नुहोस्

बास्तु शास्त्रका अनुसार आफु सुत्ने विस्तारा नजिकै राखिने केही सामानहरुले पनि हाम्रो निन्दा बिगारिरहेका हुन्छ ।

प्रकाशित मिति : 22 August, 2019
किन बोल्ने सत्य? जान्नुहोस् फाइदा

यदि तपाइको झुटो बोल्ने बानी छ भने त्यस्तो बानीलाई त्यागेर तत्कालै सत्य बोल्ने बानी बसाल्नुहोस् l

प्रकाशित मिति : 22 August, 2019
घरमा राखिएको नचल्ने र फुटेको घडी दुर्भाग्यको कारण बन्न सक्छ

घडीले तपाईंको सफलताको बाटो खोल्न पनि सक्छ र बन्द पनि गर्न सक्छ ।

प्रकाशित मिति : 21 August, 2019
घरमा यस्ता वास्तुदोष भए टिक्दैन पैसा

घरका यी कुनामा किचन, बेडरुम, अँध्यारो, ढोका र धन संचय गर्ने स्थान भए समस्या देखिने गर्छ ।

प्रकाशित मिति : 21 August, 2019
सफलतामा रोकावट आइरहेको छ भने घरमा क्याकटस रोपौँ

यदि क्याकटस घरभन्दा ५० मिटर वा त्योभन्दा टाढा छ र दक्षिण–पश्चिम दिशामा छ भने यसले तपाईंको सफलताको मार्ग प्रशस्त गर्छ ।

प्रकाशित मिति : 21 August, 2019