Logo
प्रदेश १
पाथीभराको भेटी दुई करोड

२४ मङ्सिर, ताप्लेजुङ – ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा चार वर्षमा दुई करोड हाराहारी भेटी सङ्कलन भएको छ । गत २०७२ साल फागुन २२ देखि हालसम्म दर्शनार्थीले चढाएकोे भेटी

प्रकाशित मिति : 10 December, 2018
‘पत्रकारले न्यूनतम् पारिश्रमिक पाउनुपर्छ’

२४ मङ्सिर, बनियानी – झापाको बिर्तामोडमा आज आयोजित एक कार्यक्रमका सहभागीहरुले सरकारले श्रमजीवी पत्रकारका लागि तोकेको न्यूनतम् पारिश्रमिक पाउनुपर्नेमा जोड दिएका छन् । न्यूनतम् पारिश्रमिक निर्धारण समितिले झापाको बिर्तामोडमा आयोजना

प्रकाशित मिति : 10 December, 2018
८ सय वर्ष कैद र रु दुई करोड जरिवाना असुल गर्न बाँकी

२४ मङ्सिर, दोलखा – चालु आर्थिक वर्षलाई फैसला कार्यान्वयन वर्षको रुपमा मनाइरहँदा जिल्ला अदालत दोलखामा भने विभिन्न अपराधमा अभियोग लागेकाबाट करीब ८ सय वर्ष कैद र रु दुई करोड भन्दा

प्रकाशित मिति : 10 December, 2018
शल्यक्रियासहितको आँखा शिविर सञ्चालन

२१ मंगसिर, मङ्गलबारे – इलामको फाकफोकथुम गाउँपालिकाको आमचोकमा शल्यक्रियासहितको निःशुल्क आँखा शिविर बिहीबारदेखि शुरू भएको छ । नेपाल नेत्रज्योति सङ्घ इलाम, फाकफोकथुम गाउँपालिका तथा आँखा अस्पताल विराटनगरको संयुक्त आयोजनामा शुरु

प्रकाशित मिति : 7 December, 2018
प्रदेश योजना आयोगका उपाध्यक्ष र सदस्यको शपथ

१९ मङ्सिर, विराटनगर – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेल तथा सदस्यद्वय मीना भण्डारी र पूर्ण लक्समलाई आज एक समारोहबीच पद तथा गोपनियताको

प्रकाशित मिति : 5 December, 2018
प्रहरी जवान मृत भेटिए

१६ मङ्सिर, दमक – इलाका प्रहरी कार्यालय दमकमा कार्यरत प्रहरी जवान २४ वर्षीय टेकराज पौडेल आज मृत भेटिएका छन् । सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ घर भएका पौडेल दमक नगरपालिका–६ मा डेरा

प्रकाशित मिति : 2 December, 2018
सबै अावेदकले पाए माथिल्लो तामाकोशीको शेयर

११ मङ्सिर, काठमाडौँ – माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले गत कात्तिक १५ गतेदेखि १९ गतेसम्म बिक्री गरेको साधारण शेयर सबै आवेदकले पाएका छन् । आज आयोजित एक कार्यक्रममा बिक्री प्रवन्धक नागरिक

प्रकाशित मिति : 27 November, 2018
रातो हाब्रे चितुवाको सिकार

५ मङ्सिर, इलाम – इलामको जमुनास्थित चोयाटार सामुदायिक वनमा एउटा रातो हाब्रे(रेडपाण्डा) चितुवाले सिकार गरेर मरेको अवस्थामा फेला परेको छ । करीब दुई वर्ष उमेरको रेडपाण्डा सिकार गरेर पुच्छर र

प्रकाशित मिति : 21 November, 2018
गाडी तोडफोडका आरोपी धरौटीमा रिहा

२० कात्तिक, इनरुवा – जिल्ला अदालत सुनसरीले इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताको गाडीमा तोडफोड गरेको आरोपमा पक्राउ परेका ३ जनालाई आज धरौटीमा रिहा गर्न आदेश दिएको छ । दुर्गा मन्दिरको

प्रकाशित मिति : 6 November, 2018
नेपाल भूमीमा अाइपुग्यो रेल, यस्तो छ रूट…

१८ कात्तिक, पथरी – भारतको बथनाहादेखि मोरङको विराटनगर महानगरपालिकाको बुधनगरसम्म आज रेल आइपुगेको हो । निर्माण सम्पन्न भएको रेल्वे कस्टम यार्ड र भारतीय रेल्वे स्टेशन बथनाहातर्फबाट ट्र्याकमा फलाम लिक बिछ्याउँदै

प्रकाशित मिति : 4 November, 2018
खुला दिसामुक्त क्षेत्र घोषणा

१५ कात्तिक, विराटनगर – विराटनगर महानगरपालिका–४, १२ र १४ लाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । महानगरपालिकामा १९ वडा रहेकामा अब १८ र १९ मात्र खुला दिसामुक्त क्षेत्र घोषणा

प्रकाशित मिति : 1 November, 2018
मेयर कप महिला फुटबल प्रतियोगिता शुरु

११ कात्तिक, भोजपुर – प्रथम मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि भोजपुरमा शुरु भएको छ । प्रतियोगितामा छ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा विजेता टोलीले नगद रु

प्रकाशित मिति : 28 October, 2018