Logo
प्रदेश २
विकास र समृद्धिको मुख्य आधार पर्यटन: मुख्यमन्त्री राउत

कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले प्रदेश २ सँग संसारलाई देखाउन सक्ने सांस्कृतिक वैभव भएको र त्यसको उपयोगको खाका प्रदेश सरकारले कोरेको बताए ।

प्रकाशित मिति : 7 September, 2019
एसिड काण्ड : घाइते युवतीलाई उपचारका लागि काठमाडौँ रिफर

खातुनमाथि एसिड प्रहार गरेको अभियोगमा पक्राउ परेका छपकैया–२ निवासी संसाद मियाँले प्रेम प्रसङ्गको कारण आफूले एसिड प्रहार गरेको बयानमा स्वीकार गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 6 September, 2019
वीरगञ्जमा एक छात्रामाथि एसिड प्रहार

शुक्रबार बिहान करिव ६ बजेतिर गाणेशमान चोक गल्लीको शैलुनमा बसेका दुई जना युवक समसाद मिया र माजिद मियाले छात्रामाथि एसिड प्रहार गरेर भागेको प्रत्यक्षदर्शीले बताएका छन् । 

प्रकाशित मिति : 6 September, 2019
सय करोडको सडक, निर्माण नसक्दै भत्कियो

हस्तान्तरण गर्नुपर्ने समय नजिकिँदै जाँदा नयाँ बनेको सडक अधिकांश ठाउँमा जीर्ण भएको छ ।

प्रकाशित मिति : 6 September, 2019
शिक्षकलाई पाँच लाख सहयोग गरिने

दुलालका लागि स्थानीयस्तरमा उपचार खर्च सङ्कलन अभियान सञ्चालन गरिएको छ ।

प्रकाशित मिति : 5 September, 2019
गाउँपालिकाको कार्यालयमा आगजनी

आगलागीका कारण गाउँपालिकाका अध्यक्ष बस्ने कोठाको फर्निचर र केही जरुरी कागजात पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 4 September, 2019
लागु औषधसहित पक्राउ

पक्राउ परेका यादवलाई सोमबार जिल्ला अदालतबाट लागुऔषध मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 3 September, 2019
भूमिसुधार तथा मालपोत कार्यालयमा अनलाइन सेवा शुरु

“अनलाइन प्रविधिले हदबन्दीभन्दा बढी जग्गा पास हुँदैन्, रेकर्डहरु दुरुस्त हुँदै जान्छ, कर्मचारी सुरक्षित हुने र कुन शीर्षकमा कति राजश्व उठ्यो, यसबारे केन्द्रलाई पनि जानकारी हुन्छ”, उनले भने ।

प्रकाशित मिति : 3 September, 2019
घुस लिएको अभियोगमा पक्राउ

आयोगले अनुसन्धानका लागि मागेका जग्गासम्बन्धी कागजात नपठाइ केही समयका लागि रोकेर राखिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको आरोप लागेको छ ।

प्रकाशित मिति : 2 September, 2019
हात्तीको आक्रमणबाट मृत्यु

मृतक अनमोलको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 1 September, 2019
अपहृत बालकलाई चार दिनपछि सकुशल उद्धार

बालकको अपहरण गर्ने शोभितले बारम्बार यादव दम्पतीलाई फोन गरेर मेरो पत्नीलाई फिर्ता गरिदे, छोरालाई लिएर जा भन्दै फोन गरेकाले लोकेशन पत्ता लगाउँदै गएपछि शोभितलाई बालकसहित पक्राउ गर्न सफल भएको प्रहरी

प्रकाशित मिति : 31 August, 2019
मेयर–उपमेयर बोलचालै बन्द, जनताका समस्या ज्यूँका त्यूँ

जोसँग आशा गरेको थियो, उनीहरु नै मनमुटावमा उत्रिएपछि अपेक्षा गर्ने ठाउँ नै कहाँ रह्यो ? यस्तै अवस्था छ, रौतहटका स्थानीय तहमा । 

प्रकाशित मिति : 28 August, 2019