Logo
प्रदेश
नवलपरासीमा पुल भाँचिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नवलपरासीको अरुणखोलामा पुल भाँचिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

प्रकाशित मिति : 14 August, 2019
बिहीबार सार्वजनिक बिदा

हिन्दुधर्मालम्बीहरूको पर्व रक्षाबन्धन परेकाले प्रदेश २ सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रकाशित मिति : 14 August, 2019
आगलागीबाट चार घर नष्ट

आगलागी भएको ठाउँमा तत्काल राहत पुर्याउने कार्य भइरहेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : 13 August, 2019
गुजारा चलाउन भारत पस्दै मुक्तहलिया

“सरकारी तवरबाटै मुक्तहलियाको तथ्याङ्क सङ्कलमा धेरै मान्छे छुटेका छन्, हामीले पुनः तथ्याङ्क सङ्कलन गरौँभन्दा पनि हाम्रो माग सुनुवाइ भएन ।”

प्रकाशित मिति : 13 August, 2019
टोलटोलमा रञ्जना लिपि प्रशिक्षण

आगामी दिनमा समूहले गुङ्गचिवा, बाहाखा बजार, नगदेश र बोडेका विभिन्न टोलमा गई प्रशिक्षण दिने योजना रहेको जानकारी दिए ।

प्रकाशित मिति : 13 August, 2019
मृतकका परिवारलाई २५ लाख राहत

पीडित परिवारलाई रेग्मीबाट रु ३३ लाख, श्रेष्ठबाट रु ११ लाख र बलामीबाट रु छ लाख क्षतिपूर्ति भराउने सहमति भएको छ ।

प्रकाशित मिति : 13 August, 2019
मनपरि भाडा असुल्दा उपभोक्ता मारमा

धादिङबेँसीदेखि टारीबेँसीसम्म प्रतिकिलोमिटर रु सात रुपैयाँ ५० पैसा भाडा लिने गरेको यात्रुको गुनासो छ ।

प्रकाशित मिति : 13 August, 2019
कार्यालयमा छड्के, ९६ कर्मचारी अनुपस्थित

जिल्ला तथ्याङ्क कार्यालयमा ११ कर्मचारी रहेकामा नौ कर्मचारी ‘फिल्ड’ लेखेर बिदामा बसेको देखिएको छ ।

प्रकाशित मिति : 13 August, 2019
पहिरो विस्थापित टहरामा

विस्थापितलाई तत्काल अन्यत्र सार्न सकिने अवस्था नभएको याङवरक गाउँपालिका–२ का वडा सदस्य प्रेमकुमार राई बताउँछन् ।

प्रकाशित मिति : 13 August, 2019
विश्वव्यापी आवधिक समीक्षाका लागि प्रदेशस्तरीय कार्यशाला शुरु

अध्यक्ष शर्माले मानव अधिकारको सुनिश्चितका लागि सरकारको पाँचाैँ कार्ययोजनामा बालअधिकारका विषय समावेश हुने र त्यसको कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : 13 August, 2019
हातहतियार मुद्दाका फरार पक्राउ

आफ्नै वरिपरि लुकीछिपी बसिरहेको गोप्य सूचनाका आधारमा यादवलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

प्रकाशित मिति : 12 August, 2019
११ महीनाभित्र काठमाडौँलाई सुन्दर नगर बनाइने

यस वर्षको गत असार २४ गतेसम्म छ, चार र दुई लेनका ९१५ किलोमिटर सडक निर्माण भएका र २४३ विभिन्न खाले पुल निर्माण कार्य पूरा भएको उनले जानकारी दिए ।

प्रकाशित मिति : 12 August, 2019