Logo
प्रदेश
पाथीभरा गोल्डकपः इलाम विजयी

प्रतियोगिता सदरमुकामस्थित भानुजन माविको खेल मैदानमा भइरहेको छ ।

प्रकाशित मिति : 16 August, 2019
पहिराका कारण दर्जनौँ बस्तीमा क्षति

पहिराले लिगुडे खोलाको निर्माणाधीन पुलसमेत बगाएर लाखौँको क्षति भएको शिक्षक मनबहादुर रोकायाले जानकारी दिए ।

प्रकाशित मिति : 16 August, 2019
‘विधिको शासननै धर्म हो’

ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालयका पश्चिमाञ्चल निर्देशक ब्रम्हकुमारी राजयोगिनी परिणीताले रक्षाबन्धनको आध्यात्मिक रहस्य र महत्वको बारेमा प्रकाश पारेका थिए ।

प्रकाशित मिति : 16 August, 2019
लुम्बिनी भ्रमण वर्ष कार्यक्रम : देवदहमा श्रावण पूर्णिमा उत्सव

प्रदेशसभा सदस्य डा कृष्ण न्यौपानेले देवदहमा रहेका पुरातात्विक क्षेत्रको उत्खनन गर्न आवश्यक रहेको बताए ।

प्रकाशित मिति : 16 August, 2019
गुल्मीका ७८ जना सुत्केरीमाथि अन्याय, पाएनन् दुई लाख भन्दा बढी रकम

मालिका गाउँपालिका र केन्द्र सरकारको कमजोरीका कारण मालिका गाउँपालिकाका ७८ जना सुत्केरी महिलामाथि अन्याय भएको छ ।

प्रकाशित मिति : 15 August, 2019
बढ्दै डेङ्गु सङ्क्रमण

जेठ र असारमा फाट्टफुट्ट देखिएको डेङ्गु रोगको सङ्क्रमण साउन अन्तिममा आइपुग्दा बढेको अर्यालले बताए ।

प्रकाशित मिति : 15 August, 2019
भारतीय सुमोको ठक्करले महिलाको मृत्यु

महिलाको शव परीक्षणका लागि लहानस्थित सप्तऋषि अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 15 August, 2019
विप्लव समूहका गतिविधिहरू देश र जनताको हितमा भएन : मुख्यमन्त्री राई

बलिदानी पूर्ण संर्घषबाट नेपाली जनताले ठुलाठुला उपलब्धहरू पाइसकेका छन्, प्राप्त उपलब्धिलाई टिकाई राख्ने समयमा विप्लव समूहले पुनः बलिदानी गर्छु भन्नु उपयुक्त हुँदैन ।’

प्रकाशित मिति : 15 August, 2019
वडाध्यक्ष थापालाई मोसो र चप्पलको माला

उनलाई मोसो लगाउने समूहको पहिचान नखुलेता पनि नेत्र विक्रम चन्द विप्लव समूहले लगाएको हुन सक्ने आशङ्का गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिएका छन् ।

प्रकाशित मिति : 15 August, 2019
मिथिलाञ्चलमा रक्षाबन्धन उल्लासका मनाइदै

अहिले जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चल र मधेश क्षेत्रमा यस्तै जताततै भाइबहिनीको प्रेमको प्रतीक पर्व रक्षाबन्धनको साङ्गीतिक धुन गुञ्जायमान भएको पाइन्छ ।

प्रकाशित मिति : 15 August, 2019
मन्त्री नै ठेकेदार, अधिकांश सडक अधुरा

याे समाचार आजकाे नागरिक दैनिकमा नगेन्द्र उपाध्यायले लेखेका छन् ।

प्रकाशित मिति : 15 August, 2019
कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीलाई लक्षित गरी बम विस्फोट

कालिकोटको पचालझरना गाउँपालिकाको गाउँसभाको कार्यक्रममा सहभागिता हुन् गएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरेर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले बम विस्फोट गराएको छ ।

प्रकाशित मिति : 14 August, 2019