Logo
प्रदेश
खेलकूद क्षेत्रका अगुवा शाह नेकपामा प्रवेश

शाहलाई पार्टीमा स्वागत गर्दै मन्त्री आङ्बोले जिल्ला र प्रदेश नं १ मा खेलकूद क्षेत्रको विकासका लागि शाहबाट सरकारलाई ठूलो सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : 18 August, 2019
प्रहरीलाई घुस दिने युवक प्रहरीकै फन्दामा

घुस दिने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको र अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति : 18 August, 2019
“विरोधी कम्युनिष्ट र लोकतन्त्रलाई नै असफल बनाउने प्रयासमा छन्”

“विरोधी कम्युनिष्ट र लोकतन्त्रलाई नै असफल बनाउने प्रयासमा छन्, त्यसैले नेकपाले जनताको भावनाअनुसार अगाडि बढ्नुको विकल्प छैन, सत्तामा पुग्ने व्यक्तिले जनताका समस्या र आलोचना सुन्न सक्नु पर्दछ”, भने ।

प्रकाशित मिति : 18 August, 2019
‘गाउँपालिकाको विकासले गति लिन्छ’

“जीर्ण रहेको सो सडक आफ्नै पहलमा कालोपत्र गर्ने काम भएकाले रकम अभावका कारण कालोपत्र गर्ने काम अब रोकिन्न र त्यसको जिम्मेवारी म लिन्छु ।”

प्रकाशित मिति : 18 August, 2019
कोशी ब्यारेजमा अनशन शुरु

नेपाली काङ्ग्रेसका नेता नागेन्द्र झाले कोशी ब्यारेज निर्माणका क्रममा भारत सरकारले जग्गा अधिग्रहण गरेको छ दशक बिते पनि सम्झौताअनुरुपको मुआब्जा पाउन नसकेको र नेपाल सरकारले पनि आवश्यक पहल नगरेको आरोप

प्रकाशित मिति : 17 August, 2019
बौद्धमा रोपाइँजात्रा

भाद्र कृष्ण प्रतिपदाका दिन शुरु भएको गाईजात्रा अष्टमीका दिनसम्म मनाउने परम्परा छ । जात्रा हेर्न विदेशीय पर्यटकको पनि भीड लाग्ने गर्छ ।

प्रकाशित मिति : 17 August, 2019
पेस्तोल र गोलीसहित पक्राउ

उनलाई आवश्यक कारवाही तथा अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ ल्याइएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : 17 August, 2019
होटल परिसरमा युवकको मृत्यु

बस्नेतलाई दुई÷तीन जनाको समूहले नाङ्गेझार पारी सडक छेऊबाट करीब एक किलोमिटर टाढा लगी हतियारले प्रहार गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए ।

प्रकाशित मिति : 17 August, 2019
भोलीदेखि गुल्मीका सबै शिक्षण संस्था अनिश्चित कालका लागि बन्द

साथै विद्यार्थी सङ्गठनद्वारा जारी प्रेस विज्ञप्ति मार्फत गिरफ्तार परेका कमेरडहरुलाई रिहाइको माग समेत गरिएको छ ।

प्रकाशित मिति : 17 August, 2019
कृषि सामाग्री उद्योग स्थापना गर्दै प्रदेश सरकार

उद्योग स्थापनाका लागि प्रदेश सरकारले प्रथम चरणमा चालू आर्थिक वर्षका लागि रु दुई करोड छुट्याएको मन्त्री लामाले बताए । “यो प्रदेश सरकारको बहुवर्षे योजना हो, पटक–पटक गरेर रु २५ करोडसम्म

प्रकाशित मिति : 17 August, 2019
एक हप्तामा पुल मर्मत गरिसक्न मन्त्री महासेठको निर्देशन

अहिले सवारी १५ देखि २० मिनेटमा पुल भाँचिएको क्षेत्र छिचोल्ने गरेका छन् । बुधबार अरुणखोला पुलमा ट्रक ठोक्किँदा पुलमा क्षति पुगी यातायात सञ्चालन प्रभावित बनेको थियो ।

प्रकाशित मिति : 17 August, 2019
संविधान संशोधनको शर्तमा दुईतिहाइ पुर्याउन सत्तामा गएका हौँ: उपप्रधानमन्त्री यादव

“कम्युनिष्ट नेतृत्वको सरकार त्यसमाथि प्रचण्ड र हामी पनि सहभागी भएको सरकारसँग जनताको बढी अपेक्षा हुनु स्वाभाविक हो, तर जनचाहनाअनुसार काम हुनसकेको छैन”

प्रकाशित मिति : 17 August, 2019