Logo
प्रदेश
विद्यार्थीभन्दा निरीक्षक धेरै

ग्रेड वृद्धिको परीक्षा केन्द्र तोकिएको सरस्वती माविमा पनि चार विद्यार्थीको केन्द्र परेकामा दुई अनुपस्थित भए भने दुईले मात्रै परीक्षामा सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : 20 August, 2019
प्रभावमा नपर्न प्रहरीलाई मुख्यमन्त्रीको निर्देशन

प्रदेश सरकारले यस आर्थिक वर्षमा प्रदेश प्रहरीलाई उपलब्ध गराएको सुरक्षा सामग्री मुख्यमन्त्री राउतले प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक प्रधुमनकुमार कार्कीलाई हस्तान्तरण गरेका हुन् ।

प्रकाशित मिति : 20 August, 2019
बर्थिङ सेन्टरमा प्रसूति नगराए जन्मदर्ता नहुने

बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै गर्भवतीले घरमै प्रसूति हुनुपर्ने र प्रसूतिका लागि छिमेकी वडा कोट र गोगने धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।

प्रकाशित मिति : 20 August, 2019
समायोजनसँगै अस्पतालमा चिकित्सकको कमी

विशेषज्ञसहितको सेवा दिने अस्पताल घोषण गरिएपनि चिकित्सकको अभावले यसक्षेत्रका बिरामीलाई समस्या भइरहेको नागरिक समाजका अध्यक्ष रमेश जोशीले गरे ।

प्रकाशित मिति : 20 August, 2019
पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

प्रहरीले राजमार्ग अवरुद्ध भएको स्थानमा सवारीको धेरै लाम लाग्ने हुँदा पूर्वबाट आउने यातायातलाई कावासोती र पश्चितर्फबाट आउने यातायातलाई बर्दघाटतर्फ नै रोकिराखेको छ ।

प्रकाशित मिति : 19 August, 2019
न्यायाधीश अधिकारीद्वारा राजीनामा

न्याय परिषद्ले उक्त विवादसम्बन्धमा सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानको नेतृत्वको छानबिन समितिसमेत गठन गरेको थियो ।

प्रकाशित मिति : 19 August, 2019
व्यवसायी भिसिटिएसप्रति उत्सुक

प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले सरकारले नयाँ प्रणालीगत सुधार गर्न खाजेको उल्लेख गर्दै नयाँ नीति तथा कानून ल्याउन खोज्दा नबुझेर विरोध हुने गरेको बताए

प्रकाशित मिति : 19 August, 2019
अनिश्चितकालीन शैक्षिक हडताल फिर्ता

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) गुल्मीले सोमवार प्रेस विज्ञप्ति जारी गदै बन्द फिर्ता लिएको जानकारी दिएको हो ।

प्रकाशित मिति : 19 August, 2019
भोटेकोशीमा बाढी, सुरक्षित स्थानमा जान आग्रह

सशस्त्र प्रहरी २१ नम्बर गुल्म टिमुरेका प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाका अनुसार भोटेकोशीमा पानीको बहाव अत्यधिक बढेपछि नदी किनार क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रकाशित मिति : 19 August, 2019
बस्ती नै पहिराको जोखिममा

दिनमा घरमा बस्ने तर राति भएपछि घर छाडेर छिमेकी गाउँमा गएर रात बिताउने गरेको पीडित हरिबहादुर विकले बताए ।

प्रकाशित मिति : 18 August, 2019
सुदूरपश्चिम प्रदेशसभाको चौथो अधिवेशन अन्त्य

बैठकको प्रारम्भमा समय लिएर प्रदेशसभा सदस्य कुन्ती जोशीले डडेल्धुराको परशुराम नगरपालिकाको गौरीगाउँमा हैजाको सङ्क्रमण फैलिएकाले बिरामीको उपचार र रोगको रोकथामको पहल गर्न ध्यानाकर्षण गराइन् ।

प्रकाशित मिति : 18 August, 2019
बालगोपालेश्वर शिखर शैलीमा पुनःनिर्माण

उपभोक्ता समितिले पोखरीको पश्चिमपट्टिको पर्खाल लगाइसकेको छ । दक्षिण र उत्तरको एक तिहाइ भागमा पर्खाल लगाउने क्रम जारी छ ।

प्रकाशित मिति : 18 August, 2019