Logo
पत्र-पत्रिका
खसीबोकामा समेत कर लागु !

कर लाग्ने वस्तुको सुचीमा अब बसीबोका र राँगाभैँसीसमते थपिएका छन् । स्थायनीय तहले कर थपेपछि गाउँगाउँ पुगेर खसीबोका किनबेच गर्दै आएका सिद्धपुरका हरिसिंह धामी किसानसँगै असुल्न थालेका छन् । गाउँपालिकाले

प्रकाशित मिति : 14 August, 2018
इन्टरनेटबाट एक बर्षमै एक अर्ब लुट !

ईन्टरनेट सेवा प्रदायकहरुले उपभोक्ताबाट एकै बर्षमा १ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको पाईएको छ । दुरसञ्चार प्राधिकरणका अनुसार गत आर्थिक बर्षमा मात्रै ईन्टरनेट सेवाप्रदायकले नियमविपरित मर्मतसम्भारका नाममा उपभोक्ताबाट ठुलो परिमाणमा

प्रकाशित मिति : 14 August, 2018
सुत्केरीलाई भालेदेखि एक माना घिउसम्म

धनकुटाको पाख्रिबास नगरपालिकाले सुत्केरी महिलाको पोषणयुक्त खानपिनलाई मध्यनजर गरेर सुत्केरीसँग जनप्रतिनिधि कार्यक्रम सुरु गरेको छ । यही साउनदेखि सुरु गरिएको यो कार्यक्रमअन्र्तगत सुत्केरी महिलाको घरमै पुगेर जनप्रतिनिधिले नगरपालिकाको तर्फबाट कुखुराको

प्रकाशित मिति : 14 August, 2018
प्रत्येक घरमा चारवटा फलफुलका बिरुवा अनिवार्य

धनगढी उपमहानगरले प्रत्येक घरमा चारवटा फलफुलका विरुवा लगाउनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । नगरपरिषदबा पारित निर्णयअनुसार अहिले प्रत्येक घरमा दुईवटा दरले फलफुलका विरुवा वितरण भईरहेको मेयर नृपबहादर वडले बताए ।

प्रकाशित मिति : 14 August, 2018
अति गरिबको सूचीमा पूर्वमन्त्री पनि !

बझाङको जयपृथ्वी नगरपालिका निवासी गणेश खड्का पूर्वस्वास्थ्य अधिकृत हुन् । खड्काका जेठा छोरा डाक्टर छन् । पोखरामा उनको निजी अस्पताल छ। खड्काका अर्का छोरा इन्जिनियर छन् । बुहारी क्याम्पसमा पढाउँछिन्।

प्रकाशित मिति : 14 August, 2018
जवरजस्ती तस्वीर खिचे १ बर्ष कैद

भदौ १ गतेदेखि कार्यान्वयनमा आउने मुलुकी ऐनमा कुनै व्यक्तिको अनुमतिविना तस्वीर खिच्नेलाई १ वर्ष सम्म कैद हुने व्यवस्था गरिएको छ । साथै अनुमतिविना कुनै व्यक्तिको तस्वीर अर्को व्यक्तिको भागसँग राखी

प्रकाशित मिति : 14 August, 2018
पत्नीलाई जबर्जस्ती करणी गरे ५ वर्ष जेल

कानुनअनुसार पतिले यौन सम्पर्कका लागि पत्नीसँग स्वीकृति लिनैपर्ने हुन्छ।

प्रकाशित मिति : 14 August, 2018
पत्रकारमाथि पेसागत जोखिम

अनुमतिविना फोटो खिचिएको कसुरमा एक वर्षसम्म कैद, १० हजार रुपैयाँ जरिवाना !

प्रकाशित मिति : 14 August, 2018
सिंहदरबारभित्र उपसचिवमाथि अक्रमण, मन्त्रालय तोडफोड

देशको मुख्य प्रशासकीय केन्द्र सिंहदरबारभित्र आईतबार एक उपसचिव ‘कुटिएको’संगै भएको तोडफोडको घटनाले निकै कोलाहल मच्चियो भन्ने खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषि आचार्य

प्रकाशित मिति : 14 August, 2018
अर्काको पासपोर्ट नियन्त्रणमा राख्नेलाई ५ लाख जरिवाना बर्षौं जेल

वैदेशिक रोजगारीका लागि म्यानपावर कम्पनी पुगेका अधिकांश युवाको पासपोर्ट म्यानपावरले नियन्त्रणमा लिने गरेका छन् । सरकारले ल्याएको विधेयक संसद्बाट स्वीकृत भए अब अर्काको पासपोर्ट बद्नियतपूर्वक नियन्त्रणमा राख्नेलाई दुई लाखदेखि ५

प्रकाशित मिति : 13 August, 2018
वैदेशिक रोजगरीमा ८२१ को मृत्यु, सबैभन्दा बढी मलेसिया र साउदीमा

रोजगारीको खोजीमा विदेश जाने युवाको संख्या विगत ३ वर्षदेखि लगातार घटे पनि रोजगारीकै क्रममा ज्यान गुमाउनेको संख्या भने बर्से्नि बढ्दै गइरहेको तथ्यांकले देखाएको छ। वैदेशिक रोजगारीमा जानेको संख्या १५ प्रतिशतले

प्रकाशित मिति : 13 August, 2018
सेनामा अनियमितता, नक्कली परिक्षार्थीको नाममा जाँच दिएर सिपाहीमा भर्ना !

नेपाली सेनाले सैनिक उच्च अधिकारीकै संलग्नतामा नक्कली परिक्षार्थीको नाममा जाँच दिएर सिपाही पदमा भर्ना लिएको पाईएको छ । गत असोजमा लिएको सिपाहीको लिखित परीक्षामा ८ ब्यक्तिको अर्कैले परीक्षा दिएको पुष्टि

प्रकाशित मिति : 13 August, 2018