Logo
पत्र-पत्रिका
‘जंक फुड’ रोक्न विद्यालयमा भान्सा

कक्षाकोठाको पल्लो छेउमा बनाईएको अगेनामा भीमेश्वर नगरपालिका ७ मकैबारीस्थित बाहुनगाउँकी सुशीला काफ्ले आगो सल्काउँदैछिन् । छेउमै उनकी छिमेकी छत्रछायामा सुवेदी आलु ताछ्दैछिन् ।  केहि बेरमा सुशीलाले अगेनामा भाँडो वसालिन् आलु

प्रकाशित मिति : 21 March, 2018
शक्तिशाली बन्दै ओली: कुन् – कुन् कार्यालय उनी मातहत ?

महान्याधिवक्ता कार्यालय पनि प्रधानमन्त्री मातहत  प्रधानमन्त्री केपी ओलीेले संवैधानिक निकाय महान्याधिवक्ताको कार्यालय र मातहतलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयअन्र्तगत ल्याएका छन् । मन्त्रिपरिषदको पछिल्लो बैठकबाट सरकारको कार्यविभाजन नियमावली संशोधन गराई ओलीले

प्रकाशित मिति : 21 March, 2018
दरबारमार्ग बलात्कार काण्डका मुख्य अभियुक्त पक्राउ

दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा केही दिनअघि भएको बलात्कारका मुख्य आरोपी शैलेश कार्की पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले आरोपी कार्कीलाई पक्राउ गरेको खबर आजको राजधानी दैनिकमा छापिएको छ । सो

प्रकाशित मिति : 21 March, 2018
काठमाडौंमा सम्बोधन गर्दै रोबोट सोफिया

चर्चाको शिखरमा रहेकी सेलेब्रिटी रोबोट सोफिया बुधबार काठमाडौंको एक कार्यक्रममा सहभागइी हुँदैछिन् । उनी मानिससरह नागरिकता पाउने पहिलो रोबोट हुन ।  उनलाई साउदी सरकारले ४ महिनाअघि महिलाका रुपमा नागरिकता दिएको

प्रकाशित मिति : 21 March, 2018
अलमलमै बाम गठबन्धनः दुई अध्यक्षको निर्देशनको पर्खाइमा कार्यदल

एमाले माओवादीले एकतापछिको एकिकृत पार्टीको केन्द्रीय संरचना कुन आकारको बनाउने भन्ने अझै टुंगो लागेको छैन । पार्टी संरचनादेखि अन्तरिम विधान बनाउन गठित कार्यदल केन्द्रीय समितिदेखि प्रदेश, जिल्ला समितिसम्मका संरचना कत्रो

प्रकाशित मिति : 21 March, 2018
किशोरीमाथि १३ दिनसम्म सामूहिक बलात्कार

मानिसक अपाङ्गता भएको १५ वर्षीया किशोरीमाथि समूहिक बलात्कार भएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ । कीर्तिपुरकी ती किशोरीलाई बसका चालक र सहचालकले १३ दिनसम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको खुलेको हो

प्रकाशित मिति : 21 March, 2018
पराजुलीविरुद्ध उजुरी: प्रहरीले दर्ता गर्नै मानेन

हकै नलाग्ने अवधिसम्म विवरण ढाँटेर पदमा बसिरहेको खुलाा भएपछि न्याय परिषद्बाट पदमुक्त भएका निवर्तमान प्रधानन्यायधीश गोपाल पराजुलीविरुद्ध परेको फौजदारी दायित्व लाग्ने उजुरीलाई प्रहरीले दर्ता गर्नै आलटाल गरेको छ ।  महानगरीय

प्रकाशित मिति : 21 March, 2018
ललितपुरमा ७ बर्षीया बालिका बलात्कृत

दक्षिण ललितपुरमा ६ बर्षीया बालिका सोमबार बलात्कृत भएको घटना सेलाउन नपाउँदै ललितपुरमै अर्की ७ बर्षीया बालिका बलात्कृत भएकी छिन् । गोदावरी नगरपालिका १४ की बालिका मंगलबार दिउँसो अन्डरलाइन वीक्लीमा कार्यरत

प्रकाशित मिति : 21 March, 2018
को बन्दैछ प्रहरीमा नयाँ आईजीपी ?

नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुन तीन साता बाँकी रहँदा प्रहरी महानिरीक्षक (आईजीपी) का लागि तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरु प्रतिस्पर्धामा रहेका छन् । आगामी २८ चैतमा नेपाल प्रहरीको नेतृत्व

प्रकाशित मिति : 21 March, 2018
युवालाई प्रशिक्षित गर्न जागरण अभियान सञ्चालन

युवा जागरण अभियानले स्वदेशमा युवालाई रोजगारको व्यवस्था मिलाउनुपर्ने भन्दै अभिमुखीकरण र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । अभियानले स्वदेशमा रोजगारको अभावका कारण कम तलबमा धेरै जनशक्ति कामका लागि विदेशिएको

प्रकाशित मिति : 20 March, 2018
चितामा जलाउनै लागिएको महिलाको शव बरामद

प्रहरीले एक चितामा जलाउनै लागिएको महिलाको शव बरामद गरेको छ । श्रीमान्को कुुटाइबाट मृत्युु भएकी महिलाको शवका साथै दुई बोतल पेट्रोल र पाँच किलो चिनीका साथ जलाउन गएका चार आफन्तलाई

प्रकाशित मिति : 20 March, 2018
सुरक्षालाई प्रविधिमा जोड्दै प्रहरी

प्रहरीले प्रमाणसहितको अनुसन्धानका लागि सहजता होस् भन्दै झापाको मुख्य बजार बिर्तामोडका प्रत्येक टोलटोलमा सिसी क्यामेरा जडान गरेको छ । दिन प्रतिदिन बिर्तामोडमा क्षेत्रमा आपराधिक क्रियाकलाप बढ्दै गएपछि स्थानीय निकाय, उद्योगी

प्रकाशित मिति : 19 March, 2018